×

NMB BANK
NIC ASIA

सरकारले नै गरिदिन्छ विहे, सुनका गहना पनि सरकारले नै दिन्छ

पुस २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विवाहको लागि गर्नुपर्ने खर्चका कारण पैसाको जोहो गर्न धेरै परिवार जुटेका हुन्छन् ।

Sagarmatha Cement
Muktinath Bank

कमाइ नभएका कारण विवाह गर्ने उमेर भएर पनि युवा युवतीले विवाहलाई सार्ने गरेका छन् । तर विश्वमा यस्तो पनि देश छ जहाँ विवाह सरकारले नै गरिदिने गरेको छ । सामूहिक रुपमा गरिने यस्तो विवाहमा आकर्षण पनि बढ्दै गएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अंग्रेजी नयाँ वर्षको अघि गरिने यस्तो विवाह बारे तपाइले सुन्नु भएको छ ?


Advertisment
Nabil box
Kumari

इन्डोनेसिया यस्तो सामूहिक विवाह लोकप्रिय हुँदै गएको छ ।

Vianet communication
Laxmi Bank

विवाहमा दुलाहाले दुलहीलाई दिनुपर्ने सुनको गहना सरकारले नै व्यवस्था गरिदिएपछि यो विवाहले लोकप्रियता पाएको हो ।

 प्रत्येक अंग्रेजी वर्षको अन्तिम दिन सरकारले जकार्ता सहरमा सामूहिक विवाहको आयोजना गर्छ ।

यसपटक विवाह गर्न ५ सय जोडी सहभागी भएका थिए । गत वर्ष सम्पन्न सामूहिक विवाहमा इस्लामिक स्टेट समर्थकले आक्रमण गरेपछि यो वर्ष सरकारले विवाह स्थलमा विशेष सुरक्षा व्यवस्था मिलाएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x