×

NMB BANK
NIC ASIA

फेरि दुई रंगका ग्यास सिलिण्डर ल्याउँदै निगम, गरीब घर परिवारलाई रातो सिलण्डिर

पुस २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– सरकारले घरेलु प्रयोजनका लागि रातो रङको ग्यास सिलिण्ड र उद्योगी तथा व्यवसायीका लागि नीलो रङको सिलिण्डर प्रयोगमा ल्याउने भएको छ ।

Muktinath Bank

उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले विशेष सहुलियत दिइने घर परिवारलाई रातो रङको सिलिण्डर र व्यवसायी तथा उद्योगीलाई नीलो रङको सिलण्डिर प्रयोगमा ल्याउने व्यवस्था कडाईका साथ कार्यान्वयनमा ल्याउन नेपाल आयल निगमलाई निर्देशन दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि देखि नै आयल निगमले रातो र नीलो रङको सिलिण्डर प्रयोजनको आधारमा हुनु पर्ने भन्दै ग्यास उद्योगीलाई निर्देशन दिएको थियो ।


Advertisment
Nabil box
Kumari

तर, निगमको निर्देशन अनुसार घरेलु प्रयोजनको लागि रातो र अन्य प्रयोजनको लागि नीलो सिलिण्डर प्रयोगमा आउन सकेनन् ।

Vianet communication
Laxmi Bank

पछिल्लो समय बजारमा जुनसुकै प्रयोजनका लागि जुनसुकै सिलिण्डर प्रयोगमा रहेकाछन् ।

रातो र नीलो सिलिण्डर प्रयोगमा आएपछि ग्यासको मुल्य समेत फरक – फरक हुने निगमले जानकारी दिएको छ ।

निगमका प्रवक्ता विरेन्द्र गोइतले आयस्तर न्यून भएका घर परिवारलाई सहुलियत उपलब्ध गराउनका लागि दुई रङको सिलिण्डरको प्रयोगमा कडाई गर्न लागिएको बताए । ‘मन्त्री ज्यू नै लाग्नु भएकोले यसपाली देखि रातो रङको सिलिण्डर घरेलु प्रयोजनका लागि प्रयोगमा आउँछ भन्ने हो’ उनले भने, ‘यसको आशय आर्थिक स्थिति राम्रो भएका घर परिवाको भन्दा गरिब घर परिवारले केही सहुलियत पाउने भन्ने हो ।’

निगमको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादवले गरिबले खरिद गर्ने ग्यास र धनी मान्छेले खरिद गर्ने ग्यासको मुल्यमा भिन्नता हुनु पर्ने बताएका थिए ।

नेपाल सरकारका पूर्व पदाधिकारी, उद्योग, व्यवसायी र गरिब घर परिवारले प्रयोगमा ल्याउने ग्यासको मुल्य एउटै हुनु नहुने मन्त्री यादवको भनाई थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x