×

NMB BANK
NIC ASIA

पारा भारोत्तोलनमा रजनीलाई स्वर्ण

पुस २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–    पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगिताको महिला ५५ केजीमा रजनी राईले आइतबार स्वर्ण जितेकी छन् ।

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा रजनीले ४० केजी भार वहन गरिन् । अनु राई (३५ केजी) तथा हेमकुमारी राई   (३० केजी) क्रमशः दोश्रो र तेश्रो भए ।
  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 महिला ५५ केजीमाथि सरिता थुलुङ ५५ केजी वजन उचाल्दै पहिलो भइन् । निर्मला भण्डारी (५० केजी) ले रजत तथा लक्ष्मी घिमिरे (४० केजी) ले कांस्य जिते ।


Advertisment
Nabil box
Kumari

    पुरुष ५४ केजीमा ५५ केजी भार उठाएका दानबहादुर थिङले शीर्ष स्थान हात पारे । गिरीराज थापा दोश्रो तथा सागर पाण्डे तेश्रो बने । 

Vianet communication
Laxmi Bank

दुवैले समान ४५ केजी वजन उठाए पनि अघिल्लो लिफ्टका आधारमा गिरीराज दोश्रो भएका हुन् । ६५ केजीमा विष्णुपुकार श्रेष्ठ पहिलो भए । 

उनले ६५ केजी तौल उचाले । त्यत्तिनै तौल उचाले पनि अघिल्लो लिफ्टको प्रदर्शनका आधारमा दीपक तिल्सिनाले दोश्रो स्थानमा चित्त बुझाए । ६० केजी भार वहन गरेका यम श्रेष्ठ तेश्रो स्थानमा रहे ।

    पुरुष ७२ केजीमा आशिष मानन्धरले स्वर्ण जिते । आशिषले १२० केजी वजन उठाए । भरत बिसी (६५ केजी) दोश्रो तथा रविन्द्र खत्री (५५ केजी) तेश्रो भए । ७२ केजीमाथि राजाराम सिलवालले प्रतिद्वन्द्वीलाई उछिन्दै स्वर्ण हात पार्ने क्रममा ९० केजी भार उचाले । शरद पौडेल (८० केजी) दोश्रो तथा निर्मल श्रेष्ठ (७० केजी) तेश्रो भए ।

    विजेतालाई राखेपकी सदस्य इन्दिरा निरौला, नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला र महासचिव कुमार पौडेल, आयोजक संघका अध्यक्ष टेक गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा २७ पुरुष खेलाडीले ४ तथा १५ महिला खेलाडीले २ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x