×

NMB BANK
NIC ASIA

कुर्दिश बलमाथि आक्रमण गरेमा टर्कीलाई आर्थिक रूपमा ध्वस्त बनाइदिने ट्रम्पको धम्की

पुस ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — सिरियाबाट अमेरिकी सैनिक फिर्ता गएपछि कुर्दिश बलमाथि टर्कीले आक्रमण गरेमा टर्कीलाई आर्थिक रूपमा ध्वस्त पारिदिने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले धम्की दिएका छन् । 

आइतवार दुईवटा ट्वीट गर्दै ट्रम्पले कुर्दहरूबाट पनि टर्कीलाई भड्काउने काम नभएहुन्थ्यो भने । 

अमेरिकी बलहरूले कुर्दिश मिलिसियासँग मिलेर उत्तरी सिरियामा इस्लामिक स्टेट समूहविरुद्ध लडेको थियो । 

तर टर्कीले पीपुल्स प्रोटेक्सन युनिट्सलाई आतंकवादी मान्ने गरेको छ । 

ट्रम्पले सिरियाबाट अमेरिकी बलहरू निकाल्ने योजना सार्वजनिक गरेपछि भएको आलोचनाका क्रममा उनले यी ट्वीटहरू गरेका हुन् ।

साउदी अरबको राजपरिवारका एक वरिष्ठ सदस्य राजकुमार तुर्की अल–फैसलले अमेरिकी सैनिक फिर्ती गरिँदा नकारात्मक असर पर्ने र यसबाट इरान, रुस तथा सिरियाका राष्ट्रपति बशर अल–असदलाई फाइदा पुग्ने बताए । 

अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओ अहिले पश्चिम एसियाको भ्रमणका क्रममा साउदी अरबको राजधानी रियाद पुगेका छन् । 

राष्ट्रपति ट्रम्पले सैनिक फिर्ता लिने आफ्नो निर्णयको बचाउ गर्दै बाँकी रहेका आईएस लडाकूहरूमाथि नजिकैको कुनै सैन्य अड्डाबाट आक्रमण गर्न सकिने बताए । 

टर्कीले वाईपीजीमाथि आक्रमण गरेमा टर्कीको अर्थतन्त्रमा कस्तो असर पर्छ भन्ने विषय उनले बताएनन् । ट्रम्पले २० माइलको सुरक्षित क्षेत्र बनाउने कुरा पनि उल्लेख गरे जुन पम्पिओले सहमति गराउन खोजेको एक समाधानको संकेत हो । 

बीबीसीबाट

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x