कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
जनकपुरधाम – प्रदेश मन्त्रीले सचिवमाथि कुटपिट गरेपछि आक्रोशित कर्मचारीहरू आन्दोलित हुनसक्ने खतरालाई रोक्न २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीसँग आकस्मिक बैठक गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्यमन्त्री राउतले सबै मन्त्रालयका सचिव र उपसचिवसँग बैठक गरेको मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादवले बताए ।
बैठकमा आइतवार कुटिएका वन मन्त्रालयका सचिव विद्यानाथ झा भने उपस्थित भएनन् । योजना मन्त्री विजय यादवले सचिव झामाथि कुटपिट गरेपछि प्रदेशका कर्मचारी आक्रोशित छन् । मंगलवार प्रदेशमा मकर संक्रान्तिको बिदा भएकाले सचिव कुटिएको विषयलाई समाधान गर्नतिर मुख्यमन्त्री राउत लागेका छन् ।
सचिव झा सोमवार कार्यालयमा हाजिर भएका छैनन् । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिव झामाथि आइतवार कुटपिट गरेका थिए ।
सचिव कार्यालयमा नआएपनि मन्त्रालय मातहतका सबै कर्मचारी आगामी रणनीति तय गर्न बैठक बसेका छन् । आइतवार नै विज्ञप्ति निकालेर विभिन्न शाखाका प्रमुख र कर्मचारीले दोषीमाथि कारवाही हुनुपर्ने र न्यायिक छानबिन समिति गठन हुनुपर्ने माग गरेका थिए ।
मन्त्री यादवले देखाएको व्यवहारबाट कर्मचारीको मनोबल गिरेको बताइएको छ ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...