×

NMB BANK
NIC ASIA

दुबईमा फूटबल टीमको समर्थन नगरेको भन्दै पिँजडामा थुनिए भारतीय (भिडियो)

पुस ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — संयुक्त अरब अमिरातको दुबईमा भएको एक फूटबल म्याचअघि लज्जास्पद घटना भएको छ ।

Muktinath Bank

भारत र यूएईबीचको एक खेलअघि एक स्थानीय व्यक्तिले भारतीय फूटबल टीमका समर्थकहरूलाई चरा राख्ने ठूलो पिँजडामा बन्द गरिदिए । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइल भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार अबु धाबीमा भएको एएफसी एसियन कपको खेलमा भारत २–० गोलले पराजित भएको थियो । 


Advertisment
Nabil box
Kumari

भिडियोमा देखिन्छ, एक व्यक्ति हातमा लट्ठी लिएर पिँजडा बाहिर बसिरहेका छन् र कैद गरिएका व्यक्तिहरूसँग कुरा गरिरहेका छन् । खेलमा यूएईलाई समर्थन गर्छौ कि भारतलाई भनी उनी सोध्छन् । 

Vianet communication
Laxmi Bank

उनीहरूले भारतको समर्थन गर्ने बताएपछि यो राम्रो कुरा नभएको र यहाँ बसेर काम गर्दा यहीँको टीमलाई समर्थन गर्नुपर्ने उनी बताउँछन् । उनले बारम्बार यो प्रश्न गर्दा भारतीयहरूले त्यही उत्तर दिइरहन्छन् । 

त्यतिले मात्र नपुगेर उनी भारतीयहरूलाई लट्ठीले पनि हिर्काउँछन् र धम्की दिन्छन् । 

यूएईको महान्यायाधिवक्ता कार्यालयले एक बयान जारी गरेर दोषीविरुद्ध कारवाही गरिएको जनाएको छ । आरोपितलाई हिरासतमा लिइएको उसको भनाइ छ । 

यो भिडियो भाइरल भएपछि भिडियो बनाउने व्यक्तिले युट्युबमा अर्को भिडियो अप्लोड गरेर यो रमाइलोका लागि मात्र शूट गरिएको र साँचो नभएको बताए । ‘यी सबै कामदार मेरो फार्ममा काम गर्छन् । हामी सबैजना एउटै थालबाट खाना खान्छौं । मैले उनीहरूलाई कुटिनँ पनि, बन्द पनि गरिनँ ।’ 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x