प्रचण्डले भत्काएको धावनमार्ग क्रान्तिका लागि पुनर्निर्माण गर्दैछौं- किराँती [अन्तर्वार्ता]

माघ १, २०७५

काठमाडौं –तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी विचारधारालाई एमालेमा बिलय गराएको आरोप लगाउँदै गोपाल किराँती माओवादी केन्द्रको पुर्नगन अभियानमा छन् ।

आउँदो फागुन १ गते माओवादीको आठौं महाधिवेशन गर्ने र केपी ओली नेतृत्वको सरकारविरुद्ध भण्डाफोर अभियानमा लाग्ने तयारीमा किराँतीको पार्टी छ । 


ADVERTISEMENT

प्रचण्डसँग एकीकरणमा सामेल नभएका केही असन्तुष्ट कार्यकर्ताको नेतृत्व गरेका किराँती मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग एकीकरण गरेर माओवादी आन्दोलन हाँक्ने तयारीमा रहेको बताउँछन् । 

पुनर्गठित नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किराँतीसँग लोकान्तर शोका लागि दिलनिशानी मगरले कुराकानी गरेका छन् ।

मन्त्री रहेको समयमा पशुपतिको पूजारी हटाउने निर्णय, फेरि हरियार उठाउने आन्दोलनको तयारी, आगामी राजनीतिक अभियान लगायतका विषयमा के भने किराँतीले ? 

हेर्नुहोस्, भिडियो अन्तर्वार्ता : 

माघ १, २०७५ मा प्रकाशित

दिलनिशानी मगर

समसामयिक विषयमा कलम चलाउने दिलनिशानी मगर लोकान्तरका नियमित स्तम्भकार हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस

ताजा समाचार