×

NMB BANK
NIC ASIA

‘गरुड पुराण’ हेर्न बालबालिकालाई अभिभावक चाहिने

माघ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– आउँदो शुक्रबार अर्थात माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गरुड पुराण’ सेन्सर पास भएको छ । केन्द्रिय चलचित्र जाँच समितिले यो चलचित्रलाई सोमबार साँझ सेन्सर गरेको हो ।

Muktinath Bank

समितिले यो चलचित्रलाई बालबालिकाले आफ्ना अभिभावकको साथमा हेर्न मिल्ने गरी ‘प्यारेन्टल गाईडेड’ (पिजी) सर्टिफिकेट दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गरुड पुराण’लाई सुवास कोईरालाले निर्देशन गरेका हुन् । निर्देशक कोईरालाका अनुसार चलचित्रमा ब्याण्ड बाजा बजाउने एउटा समूह र उनीहरुको परिवारले गरेको संघर्षको रमाईलो कथा उठाईएको छ । 


Advertisment
Nabil box
Kumari

‘माघ महिना विवाहको बेला भएको र यो चलचित्र बाजा बजाउनेहरुको कथामा आधारित रहेकाले पनि चलचित्रलाई विवाहको मौसम पारेर रिलिज गर्न लागिएको हो । चलचित्रले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेमा हामी विश्वस्त छौं’ –निर्देशक कोइरालाले भने ।

Vianet communication
Laxmi Bank

यो चलचित्रमा अभिनेता नाजिर हुसेन ब्याण्ड बाजा बजाउने भूमिकामा छन् । यस्तै कर्मा शाक्य, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरासिया, प्रविण खतिवडा, प्रकाश घिमिरे, रश्मी भट्ट, लुनिभा तुलाधर, बसन्त भट्ट, कृष्णभक्त महर्जन, जाहन्वी वोहोरा लगायतको अभिनय छ । यसै चलचित्रमार्फत प्रियंकाले चलचित्र क्षेत्रमा डेब्यू गरेकी हुन् ।

कसम नेपालको कथा रहेको चलचित्रमा आकाश बराल, बिनोद खतिवडा, सुवास कोइरालाको पटकथा र आकाश बरालको संवाद रहेको छ । सुशन प्रजापति प्रस्तुतकर्ता रहेको चलचित्रलाई अजित प्रजापति र अशोक गौतमले संयुक्त रुपमा निर्माण गरेका हुन ।

चलचित्रमा रेनेशा बान्तवा राइको कोरियोग्राफी, कोशिस क्षेत्रीको संगीत, कोशिस र मनिषा पोखरेलको गायन रहेको छ । सुसन प्रजापतिको छायाँकन रहेको चलचित्रमा उज्ज्वल ढकालको सम्पादन छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x