×

NMB BANK
NIC ASIA

आफ्नो शो बन्द भएपछि सुनील ग्रोवर कपिल शर्मा शोमा खेल्न लागेका हुन् ?

माघ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

कमेडियन कपिल शर्माको चर्चित कार्यक्रम ‘द कपिल शर्मा शो’  सिजन २ सुरु भएसँगै चर्चामा रहेको छ ।  शोलाई मानिसहरुले मन पराइरहेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

शो टीआरपीको लिष्टमा पनि दोस्रो नम्बरमा पुगेको छ । अर्कोतर्फ सुनील ग्रोवरको शो ‘कानपुर वाला खुरानाज’ बन्द भएको छ । शो बन्द हुनुमा सुनील नै कारण हुन् । उनका अनुसार आफ्नै कारणले शो बन्द भएको हो । आफूले मात्र ८ हप्ताका लागि साइन गरेका कारण शो बन्द भएको उनले बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


उनले ८ हप्ताका लागि मात्र कार्यक्रमका लागि साइन गर्नुको  कारण फिल्म ‘भारत’ को लागि भएको जनाइएको छ । पछिल्ला दिन फिल्मको शुटिङ भइरहेको छ । भारत को सुटिङ सकिन एक डेढ महिना लाग्ने बताइएको छ । शो बन्द भएसँगै सुनील कपिल शर्मा शोमा आउने अड्कलहरु समेटिएका समाचारहरु भारतीय सञ्चार माध्यमहरुमा रहेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार सुनील फिल्म भारतको सुटिङ सकिएसँगै कपिल शर्माको शोमा आउने सम्भावना पनि रहेको छ । 


Advertisment
Nabil box
Kumari


यसमा केही कारणहरु रहेको बताइएको छ । कपिल शर्माले सुनीललाई शोमा आउन लगातार बोलाउँदै आएका छन् । सार्वजनिक कार्यक्रमहरुमा नै कपिलले सुनीललाई कार्यक्रममा सहभागी हुन आग्रह गरिसकेका छन् । 
दोस्रो कारण पछिल्लो दिन सुनीलले पनि यदी मौका मिलेमा कपिलसँग फेरि काम गर्न केही समस्या नभएको बताएका थिए । आफ्नो र कपिलको बीचमा केही समस्या नभएको सुनीलले बताएका छन् । 

Vianet communication
Laxmi Bank


तेस्रो कारण, पुराना टिमका साथीहरुसँग कपिलको राम्रो सम्बन्ध थिएन ।  पहिला कृष्णा, अभिषेक तथा कपिलका बीच विवादका समाचारहरु आएका थिए तर उनीहरु शोमा फर्किएका छन् । कपिलले सबै पुराना साथीलाई शोमा ल्याएका छन् भने सुनील पनि शोमा पुन आउन केही समस्या हुनेछैन र उनी आउँनेछन् भन्ने धेरै फ्यानहरुको आशा रहेको छ । 


तर कपिलको शोमा सुनील ग्रोवर आउने विषयमा कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन । प्रशंसकहरु चाहन्छन् कि टीभी कमेडीलाई दुबै सुपरस्टारको आवश्यकता छ  र उनीहरुले साथमा गरेका प्रदर्शन हेर्न पाइयोस् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x