×

NMB BANK
NIC ASIA

‘दह्रो घर, दिगो बस्ती’

माघ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर-‘दह्रो घर, दिगो बस्ती’ प्रमुख नाराका साथ २१औँ राष्ट्रिय भूकम्प दिवस आज यहाँ विविध कार्यक्रमसहित मनाइयो ।

Sagarmatha Cement
Muktinath Bank

जिल्ला प्रशासन कार्यालय मोरङद्वारा आयोजित सो कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका सल्लाहकार सूर्यभक्त साँगाछे, सङ्घीय मामिला कार्यान्वयन एकाइका प्रमुख काशी गुप्ता र विराटनगर महानगरपालिकाका इञ्जिनीयर अर्जुन थापाले भूकम्पबाट जनधनको क्षतिलाई न्यूनीकरण गर्ने विषयमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यपत्रमा विगत ४६ वर्षदेखि विपद्बाट नेपालमा २५ हजार ८४९ जनाको ज्यान गएको र आठ लाख ३५ हजार घर ध्वस्त भएको जनाएको छ । विसं १९९० मा आएको विनाशकारी भूकम्पले धेरै जनधनको क्षति गरेको र २०७२ वैशाख १२ गते आएको ७ दशमलव ८ म्याग्नुचुडको भूकम्पमा नौ हजार मानिसको ज्यान गएको थियो भने २२ हजार मानिस धाइते भएका थिए । यस भूकम्पमा आठ लाख घर ध्वस्त भएको, पाँच हजार विद्यालयमा क्षति पुगेको र करीब १० अर्ब अमेरिकी डलर बराबरको धनसम्पत्ति क्षति भएको देखाएको छ । 


Advertisment
Nabil box
Kumari

आगलागी, हावाहुरी, भूकम्प, बाढीपहिरो, चट्याङजस्ता विपद्बाट मानिसको ज्यान र सम्पत्ति नष्ट हुने भएकाले अब निर्माण गरिने भवन आचारसंहिता अनुसार बन्नुपर्ने प्राविधिकको भनाइ छ । सो अवसरमा निमित्त प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भूकम्प आफैँमा विनाशकारी नभएको र मानिसले बनाइएको कमजोर संरचनाबाट क्षति हुने भएकाले यसतर्फ सबैको ध्यान जानु जरुरी छ भन्नुभयो । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x