×

NMB BANK
NIC ASIA

चीनले बनायो जमीन, पानी र हावामा लड्ने सेना

माघ २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकाका जासूसी अधिकारीहरूले जमीन, हावा, समुद्र, अन्तरिक्ष र साइबरस्पेसबाट आक्रमण गर्ने उच्च क्षमतायुक्त सेना बनाइरहेको बताएका छन् । 

Muktinath Bank

चीनका नेताहरूले देशलाई अत्यधिक शक्तिशाली बनाउने उद्देश्यले सेनाको आधुनिकीकरणमा जोड दिएको अधिकारीहरूको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वाशिङटनमा पेन्टागन पत्रकार सम्मेलनमा वरिष्ठ रक्षा विश्लेषक डेन टेलरले भने, ‘विगत एक दशकमा चीनले अदनको खाडीमा समुद्री लुटेराहरूलाई सिध्याउनका लागि सेना पठायो । त्यसबाहेक उसले पूर्व र दक्षिण चीन सागरमा


Advertisment
Nabil box
Kumari

सेनाको उपस्थिति बढाएको छ । चीनको पीपुल्स लिबरेसन आर्मीले शक्तिप्रदर्शन गर्न चाहेको छ । 

Vianet communication
Laxmi Bank

अमेरिकी विश्लेषकका अनुसार, पीएलएको उपकरण र क्षमतामा वृद्धि गरिँदैछ । यसको उद्देश्य विश्वव्यापी सुरक्षा कारणलाई ध्यानमा राखेर युद्ध लड्ने तागत बढाउनु हो । 

टेलर भन्छन्, ‘भविष्यमा पीएलएले परमाणु ऊर्जा, साइबरस्पेस, अन्तरिक्ष र इलेक्ट्रोम्याग्नेटिक स्पेक्ट्रमलाई पनि ध्यान दिनेछ । त्यसबाहेक चीनले गैरयुद्ध क्षेत्र जस्तै मानव सहयोग, विपत राहत, शान्ति मिसनका लागि पनि क्षमता विकसित गरिरहेको छ । पीएलएलाई अन्य देशको सेनाको तुलनामा प्राविधिक रूपमा बढी राम्रो बनाउने प्रयास भइरहेको छ ।

चीनले मध्यम र लामो दूरीका स्टील्थ बम्बरहरू पनि बनाइरहेको छ । क्षेत्रीय र अन्तर्राष्ट्रिय देशलाई काबुमा राख्ने उसको उद्देश्य हो । सन् २०२५ सम्म यस्ता विमान सञ्चालनमा आउनेछन् । 

एक्काईसौं शताब्दीको शुरूआती दशकमा अन्तर्राष्ट्रिय रणनीति बनाउनमा चीनले जोड दिँदैछ । आफूलाई शक्तिशाली बनाउने उसको मिसनको केन्द्र सेनाको सबलीकरण नै हो । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x