×

NMB BANK
NIC ASIA

प्रियंका र आयुष्मानले घोषणा गरे ‘आयंका फाउण्डेसन’

माघ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले ‘आयंका फाउन्डेसन’को औपचारिक घोषणा गरेका छन् ।

Muktinath Bank

राजधानीमा  सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनिहरुले फाउण्डेसनको औपचारिक घोषणा गरेका हुन् । ‘हामी सबै संगै, एक पाइला एकै साथ, खुसी खोज्ने प्रयास’ नाराका साथ सामाजिक सेवामा काम गर्ने उद्देश्यले फाउण्डेसनको घोषणा गरिएको उनिहरुले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो र आयुष्मानको प्रेमको प्रतिकको रुपमा दुबै जनाको नामबाट ‘आयंका फाउण्डेसन’ स्थापना गरेको नायिका प्रियंकाले बताईन् । 


Advertisment
Nabil box
Kumari

खासगरि महिला तथा बालबालिकाको हितमा रहेर काम गर्ने उद्धेश्यले फाउण्डेसन स्थापना गरिएको प्रियंकाले बताइन् । ‘फाउण्डेसन नितान्त समाज सेवाका लागि स्थापना गरिएको हो’– घोषणा कार्यक्रममा प्रियंकाले भनिन् । 

Vianet communication
Laxmi Bank

उनका अनुसार फाउण्डेसनले किशोर–किशोरीलाई ब्यक्तिगत विकासका साथै यौन शिक्षा, बालबिबाह, महिनावारी, कुलत, मनोवैज्ञानिक बिषयमा परामर्श दिने, नेपालको दुरदराजमा रहेका अनाथ, असाहय, पीडित, अपहेलित, गरिबीका कारण उच्च शिक्षाबाट बञ्चित बालबालिकालाई पढ्ने वातावरण सिर्जना गर्नका लागि आवश्यक पर्ने लत्ताकपडा, अध्ययन सामाग्रीको प्रबन्ध गर्ने लगायतका सामाजिक कार्य गर्नेछ ।

त्यस्तै नायक आयुष्मानले समाजसेवा गर्ने आफूहरुको चाहना फाण्डेसनमार्फत पुरा हुने बताए । जोसुकै ब्यक्तिले पनि फाउण्डेसनमार्फत समाज सेवामा योगदान दिन सक्ने आयुष्मानले जानकारी दिए ।

फाउण्डेसनको अध्यक्षमा प्रियंका र महासचिवमा आयुष्मान रहेका छन् । फाउण्डेशनको प्रमुख सल्लाहाकारमा कलाकार तथा निर्देशक सरोज ओली छन् । फाउण्डेसनमा ७ सदस्य कार्यसमिति रहेको छ । वैवाहिक बन्धनमा बाँधिने तयारीमा रहेका प्रियंका र आयुष्मानले कमाइको १० प्रतिशत फाउण्डेसनमा खर्च गर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x