×

NMB BANK
NIC ASIA

रुसको कर्चमा दुई जहाजमा लाग्यो आगो, ११ जनाको मृत्यु

माघ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — क्राइमिया र रुसको बीचमा रहेको समुद्री इलाका कर्चमा दुई जहाजमा आगो लाग्दा ११ जनाको मृत्यु भएको छ । नौजना बेपत्ता छन् । 

Muktinath Bank

बेपत्ताहरूलाई रुसी गोताखोरले खोजी गरिरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जहाजमा भारतीय र टर्किशहरू पनि थिए । 


Advertisment
Nabil box
Kumari

जहाजमा तान्जानियाको झण्डा थियो । एक जहाजमा लिक्विफाइड नेचुरल ग्यास र अर्कोमा ट्यांकर थियो । ग्यास सार्ने बेलामा दुर्घटना भएको हो । 

Vianet communication
Laxmi Bank

रुसको समाचार संस्था तासका अनुसार, एउटा जहाज क्यान्डीमा चालक दलका १७ सदस्य थिए । तीमध्ये नौजना टर्कीका थिए र आठजना भारतीय मूलका थिए । 

अर्को जहाज मेस्ट्रोमा १५ क्रू मेम्बर थिए । तीमध्ये टर्की र भारतका सात सातजना अनि एकजना इन्टर्न लिबियाका थिए । 

इन्धन सार्ने क्रममा ठूलो विस्फोट भयो अनि दुवै जहाजमा आगो फैलियो । पैंतीसजना मानिस आफ्नो ज्यान बचाउनका लागि समुद्रमा हाम्फाले । तीमध्ये नौजना बेपत्ता छन् । 

रणनीतिक रूपमा कर्च स्ट्रेट रुस र युक्रेन दुवैका लागि महत्त्वपूर्ण छ । रुसबाट क्राइमिया जानका लागि यो मार्ग प्रयोग हुन्छ । रुसले कर्च स्ट्रेटमा एउटा पुल बनाएको छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x