×

NMB BANK
NIC ASIA

चितवनमा हेल्थ एक्स्पो हुँदै, एक हजारले अंगदान गर्ने आयोजकको विश्वास

माघ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –मरणोपरान्त अंगदानको अभियानलाई संस्थागत गर्ने उद्देश्य सहित चिवतनमा नेपाल फर्मा तथा हेल्थ एक्स्पो हुने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

नेपाल औषधि उत्पादक संघले काठमाडौंमा पत्रकार सम्मलेन गर्दै आगामी फागुन १७ देखि १९ गतेसम्म एक्स्पो गर्न लागेको जनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक्स्पोमा नेपालमा उत्पादन हुने औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब र मेसिनहरूको प्रदर्शन तथा औषधि उत्पादनमा प्रयोग हुने प्रविधिको विषयमा सेमिनार हुनेछ । एक्स्पोमा मृत्युपश्चात अंगदानको अभियान सहित सञ्चालन हुने र जसमा एक हजार व्यक्तिले अंगदान गर्ने आयोजकको विश्वास छ । 


Advertisment
Nabil box
Kumari

हरेक दुई वर्षको अवधिमा नेपाली औषधि उत्पादन र प्रविधिको विषयमा एक्स्पो गर्दै आएको संघले यस वर्ष अंगदानको अभियानलाई विशेष प्राथमिकताका साथ लगेको छ । 

Vianet communication
Laxmi Bank

नेपालमा विभिन्न कारणले अंग प्रत्यारोपण गर्नुपर्ने बिरामीहरू अंगदाता कुरेर बसेको भन्दै अंगदान अभियानलाई विशेष प्राथमिकतामा राखेर एक्स्पो आयोजना गर्न लागेको नेपाल औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले बताए । 

उनले भने, ‘नेपालमा ३ हजार मान्छे किड्नी कुरेर बसेका छन्, सडक दुर्घटनाबाट मृत्यु हुनेबाट मात्रै अंग लिनसकेमा वार्षिक दुई हजारलाई दिन सकिन्छ ।’

एक्स्पोका लागि औषधिको क्षेत्रमा नयाँ प्रविधिको अनुसन्धान गरिरहेका विभिन्न ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० वटा भारतीय र १० वटा चिनियाँ कम्पनी सहितको २ सयवटा स्टल रहनेछन्  ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x