×

NMB BANK
NIC ASIA

सेनाको पूर्वजर्नेल हुँ भन्दै ठग्दै हिँड्ने बानेश्वरबाट पक्राउ, होटलबाट ठगीधन्दा

माघ ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–सेनाको पूर्वजर्नेल हुँ भन्दै विभिन्न प्रलोभनमा रकम ठगी गर्दै आएका एक व्यक्तिलाई काठमाडौँको पुरानो बानेश्वरस्थित शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको छ । 

Muktinath Bank

पीडितको लिखित उजुरीको आधारमा रकम ठगी गर्दै आएका काठमाडौँ भाटभटेनीका मदनजङ्ग शाहलाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान अघि बढाइएको बानेश्वर प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनलाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको काफ्लेले बताए । 
 पीडितले दिएको जाहेरीमा उनले सेनाको पूर्वजर्नेल आदित्यबहादुर शाह हुँ भन्दै शिक्षण अस्पताल महाराजगञ्जबाट एमबिबिएसको आरक्षण कोटामा नाम निकालिदिने र जग्गा नापीमा परेको समस्यासमेत समाधान गरिदिने प्रलोभनमा रकम ठगी गरेको उल्लेख गरिएको प्रहरीले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

“अहिलेसम्म रु ११ लाख ठगी भएको खुल्न आएको छ”, प्रहरी नायब उपरीक्षक काफ्लेले भने ।  अझै पीडित सम्पर्कमा आउने क्रम जारी छ । उद्योग मन्त्रालयको अस्थायी पासमा आदित्यबहादुर शाह उल्लेख भएको र त्यही नाममा उनको भिजिटिङ कार्डसमेत फेला परेको छ । 

Vianet communication
Laxmi Bank

सवारीचालक अनुमतिपत्रमा भने उनको नाम मदनजङ्ग शाह उल्लेख रहेको प्रहरीले जनाएको छ । काठमाडौँमा मात्रै नभई उनले सिन्धुलीमा समेत गएर ठगी गरेको अनुसन्धानमा खुलेको छ । प्रायः होटलमा बोलाएर उनले गठीधन्दा चलाउने गरेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x