×

NMB BANK
NIC ASIA

पोखरा – सडक किनारमा अन्धाधुन्ध मासु पोलेर सर्वसाधारणको स्वास्थ्यमा हानी गर्नेमाथि सामुदायिक प्रहरी सेवा केन्द्र बैदामको पहलमा अनुगमन थालिएको छ । 

Muktinath Bank

पोखरा महानगरपालिकाको ६ नम्बर वडा कार्यालय र वडा प्रहरी कार्यालय बैदामको समन्वयमा फेवाताल किनार हल्लन चोकदेखि फेवाताल स्वीमिङ पुल घाटसम्म सडक छेउमा मासु पोल्ने व्यवसायीमाथि अनुगमन गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मासु पोल्ने र धूँवाको मुस्लो फ्याकी सर्वसाधारणको जनस्वास्थ्यमा हानी पारेको भन्दै सामुदायिक बैदामले यस्ता कार्यमाथि रोक लगाएको सामुदायिक बैदाम अध्यक्ष मीना भट्टराईले जानकारी दिइन् ।


Advertisment
Nabil box
Kumari

अनुगमनमा पोखरा–६ का वडाध्यक्ष जगतबहादुर पहारी, वडा प्रहरी कार्यालय बैदामका डीएसपी नवीन कार्की लगायत वडा सदस्य एवं विभिन्न आमा समूहको प्रतिनिधित्व थियो ।

Vianet communication
Laxmi Bank

सामुदायिक बैदाम सदस्य ठाकुर बरालका अनुसार हल्लन चोकदेखि फेवाताल स्वीमिङ पुल घाटसम्म करीब १२ र फेवाताल छेउका ८ गरी करीब २० त्यस्ता पसलमा अनुगमन गरी सो कार्यमा रोक लगाइएको हो ।

फेवाताल किनारका सम्पूर्ण फूटपाथमा राखिएका साना व्यवसायीलाई समेत हटाइएको छ । सामुदायिक बैदामले आगामी दिनमा नियमित अनुगमन गर्दै जाने सचिव नेत्र भण्डारीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x