×

NMB BANK
NIC ASIA

पोखरा – पोखरामा नेविसंघ कार्यकर्ताले पेट्रोल छर्केर बा१झ ५८७९ नम्बरको पिकअप भ्यानमा आगजनी गरेका छन् ।

Muktinath Bank

पोखरामा बिदाको दिन सरकारी गाडी चलाएको भन्दै सडकमा गुडिरहेको सो गाडीमा भएको आगजनीले गाडी जलेर ध्वस्त भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सेतो स्कुटरमा आएका युवाले गाडी जलाएको बुझिएको छ,’ कास्की प्रहरी प्रमुख एसपी ओम रानाले भने, ‘हामी खोजी गरिरहेका छौं । केही शंकास्पद ब्यक्तिमाथि निगरानी बढाएका छौं ।’


Advertisment
Nabil box
Kumari

सरकारी गाडीको दुरुपयोग भएको भन्दै नेविसंघको शनिवार सरकारी गाडी चल्न नदिने निर्णय गरेको नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले बताए । सवारीसाधनको दुरुपयोग बढेकोले शान्तिपूर्णरुपमा नियन्त्रण गरेर प्रशासनलाई बुझाउने कार्यक्रम रहेपनि आक्रोशमा त्यस्तो घटना भएको हुनसक्ने बताए ।

Vianet communication
Laxmi Bank

नेविसंघमाथि आशंका गरिएपनि कसले जलायो भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनायो । पोखरा महानगरपालिकामा स्वास्थ्य विभागको परीक्षा सञ्चालनका लागि कर्मचारी लिन जाँदै गरेको गाडी २ युवाले रोकेर जलाएको स्थानीयले बताए ।

जिल्ला समन्वय समितिबाट हालसालै पोखरा महानगरपालिकाअन्तर्गत आएको गाडी मर्मत गरेर शिक्षा विभागले प्रयोग गर्दै आएको महानगर प्रवक्ता धनबहादुर नेपालीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x