×

NMB BANK
NIC ASIA

उप महान्यायाधिवक्ताको हत्या

फागुन १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

 सोमालियाको राजधानी मोगादिशुमा दुई सशस्त्र व्यक्तिले उप महान्यायाधिवक्ताको हत्या गरेका छन् । 

Muktinath Bank

उपमहान्यायाधिवक्ताले सवारी साधन चलाइरहेका बेला गोली प्रहार भएको र लगत्तै उहाँको निधन भएको अधिकारीहरुले बुधबार बेलुका जानकारी दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक जना प्रहरी अधिकृत हसन गेल्लेका अनुसार मोगादिशुको होडान जिल्लाको सिगाल भन्ने ठाउँमा उपमहान्यायाधिवक्ता मोहम्मद मुर्सलको हत्या भएको हो । 


Advertisment
Nabil box
Kumari

“हतियारधारी व्यक्तिले उपमहान्यायाधिवक्तालाई गाडी रोक्न आदेश दियो, अनि गोली प्रहार गरेर हत्या गरे,” गेल्लेले पत्रकारहरुसँग भन्नुभयो । 

Vianet communication
Laxmi Bank

उहाँका अनुसार हत्या गरेपछि उनीहरुले मुर्सल र उहाँको गाडीलाई बेवारिसे अवस्थामा छाडेर भागेका थिए । घटना भएको केहीसमयपछि मात्रै प्रहरी घटनास्थलमा पुगेको थियो । 

अलकायदा आवद्ध अल शबाब समूहले मुर्सलको हत्या गरेको जिम्मेबारी लिएको छ । हत्याको कारण भने नखुलाएको समाचारमा जनाइएको छ । 

उहाँको आमाको पनि हतियारधारीहरुले हत्या गरेका हुन् । सन् २०१७ को सेप्टेम्बर २७ तारिखका दिन उहाँकी आमा अनाब हासीको हत्या गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x