×

NMB BANK
NIC ASIA

सन् २०२४ को पेरिस ओलम्पिकमा ब्रेक डान्सलाई समेत खेल प्रतियोगिता बनाइने प्रस्ताव

फागुन १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — ओलम्पिक आयोजनलाई थप प्रभावकारी र रंगीन बनाउनका लागि लगातार नयाँ खेल जोडिएका छन् । अब ब्रेक डान्सलाई पनि ओलम्पिक खेलमा समावेश गर्न सकिनेछ । 

Muktinath Bank

पेरिसको स्थानीय ओलम्पिक समितिले बिहीवार यसको जानकारी दिएको हो । सन् २०२४ को ओलम्पिक पेरिसमा हुन लागेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसबाहेक स्केटबोर्डिङ, स्पोर्ट्स क्लाइम्बिङ र सर्फिङ जस्ता खेल थपिने प्रस्ताव आएका छन् । 


Advertisment
Nabil box
Kumari

पेरिस ओलम्पिक आयोजनाका स्थानीय समिति प्रमुख टोनी एस्टनगुएटले यसको जानकारी दिएका हुन् । उनले भने, ‘ओलम्पिक खेलको आयोजनलाई थप कलात्मक बनाउनका लागि चार नयाँ खेल थपिएको छ । प्रभावकारी र आश्चर्यजनक बनाउने खेलहरू समावेश गर्ने हाम्रो कोशिश हो । पेरिस २०२४ को पहिचानलाई सही अर्थमा चिनाउने चार खेल संलग्न गर्नका लागि हामीले ओलम्पिक संघमा प्रस्ताव पठाएका छौं ।’

Vianet communication
Laxmi Bank

यी चार खेलमा प्रस्तावमाथि अन्तिम फैसला अन्तर्राष्ट्रिय ओलम्पिक संघले नै लिनेछ । विश्वका केही देशमा ब्रेकडान्सको निकै क्रेज छ र सन् २०१८ को युथ ओलम्पिकमा यसलाई खेलका रूपमा संलग्न गरिएको थियो । 

स्थानीय आयोजकहरूका अनुसार, चार नयाँ खेल समावेश गर्नका लागि स्थायी संरचना बनाउनुपर्ने आवश्यकता पनि छैन । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x