×

NMB BANK
NIC ASIA

पापी पादरीहरूसँग लड्नका लागि पोपले गरे प्रस्ताव

फागुन १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — क्याथोलिक क्रिस्चियन धर्मगुरु पोप फ्रास्सिसले बाल यौन शोषणको प्रतिकार गर्नका लागि भ्याटिकन सिटीमा बिहीवार एक ऐतिहासिक सम्मेलन आरम्भ गरेका छन् । 

Muktinath Bank

क्याथोलिक चर्चमा यस्ता घटनाहरू रोक्नका लागि विश्वले नै ठोस कदम उठाउने आशा गरेको पोपले बताए । यसका साथै उनले शोषणमा संलग्न पापी पादरीहरूलाई सजाय दिनका लागि २१ प्रस्ताव गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो किसिमको पहिलो सम्मेलनको उद्घाटनका बेलामा पोपले ईश्वरका पवित्र भक्त यस्ता शोषणको सामान्य निन्दामा मात्र सन्तुष्ट हुँदैनन् बरू ठोस र सक्षम उपाय चाहन्छन् । 


Advertisment
Nabil box
Kumari

उनले भने, ‘न्यायको गुहार लगाइरहेका बच्चाहरूको आवाज सुनौं ।’

Vianet communication
Laxmi Bank

पोपले गरेको प्रस्तावअनुसार, दोषी पाइएमा पादरीलाई पदबाट हटाउन सकिनेछ । त्यसबाहेक पादरीलाई आरोपी बनाउन्जेल पहिचान उजागर नगर्न समेत प्रस्ताव गरिएको छ । अनि चर्चमा महिलाको बिहेको न्यूनतम आयु १४ देखि १६ सम्म राखिने भएको छ ।

यौन शोषणका घटना लगातार भइरहेकोमा पोप त्यसलाई निर्मूल पार्न चाहन्छन् । उनी बाल यौन शोषणविरुद्ध जागरुकता फैलाउन चाहन्छन् । 

सम्मेलनमा ११४ शीर्ष बिशपलाई यसबारेमा प्रशिक्षित गरिनेछ र उनीहरूले बाल यौन शोषणलाई प्रतिकार गर्न स्पष्ट विचार राख्नेछन् । 

पोप फ्रान्सिसले क्याथोलिक चर्चमा पादरी र बिशपहरूले ननको यौन शोषण गरेको स्वीकार गरेका थिए । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x