×

NMB BANK
NIC ASIA

बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्रीको वार्ता, जानकार भन्छन्– भूपू गोरखाको समस्या सुल्झाउन वार्ता टोली चाहिन्छ

फागुन १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भूतपूर्व गोर्खा सैनिकका समस्या समाधान बारे नेपाल सरकारले बेलायतको ध्यानाकर्षण गराएको छ । 

Muktinath Bank

बेलायका रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टरसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भूतपूर्व गोर्खा सैनिकका मागबारे कुरा राखेका हुन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भूतपूर्व गोर्खा सैनिकका समस्या समाधान, उनीहरूका मागको उचित सम्बोधन तथा त्यसको निरूपणलाई आर्थिक दायरामा मात्र सीमित नराखेर योगदानको मूल्याङ्कन हुनुपर्नेमा आफूले जोड दिएको मन्त्री ज्ञवालीले बताएका छन् । 


Advertisment
Nabil box
Kumari

भूपू गोर्खा सैनिकका गुनासा सम्बोधनमा अधिकतम लचिलो हुन आग्रह गरेको र प्रत्युत्तरमा राज्यमन्त्री ल्याङकेष्टरले सकारात्मक जवाफ दिएको जानकारी दिए । उनीहरूका समस्या समाधान गर्नुपर्ने आफ्नो सुझावलाई पनि राज्यमन्त्रीले सकारात्मक रूपमा लिएको मन्त्री ज्ञवालीले बताएका छन् । 

Vianet communication
Laxmi Bank

भूपू गोर्खा सैनिकका गुनासा र समस्या सम्बोधनका सिलसिलामा बेलायत सरकारले निकट भविष्यमा घोषणा गर्ने तयारी गरेको जानकारी आफूलाई दिएको मन्त्री ज्ञवालीले बताए । 

भूतपूर्व सैनिकका प्रतिनिधि सहितको वार्ता टोली गठन गर्नुपर्छ : संग्रौला

भूतपूर्व गोर्खा सैनिकका समस्या समाधानका लागि उनीहरूका प्रतिनिधि समेत समावेश गरेर वार्ता टोली गठन गर्न सरोकारवालाले सुझाव दिएका छन् ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पनि यसबारे कुरा उठिरहेको र बेलायतका रक्षा राज्यमन्त्री नेपाल आएको समयमा गोर्खा सैनिकको माग सम्बोधनमा सरकारले चासो देखाउनुपर्ने समानताको पक्षमा संघर्षरत संस्थाका प्रतिनिधिहरू बताउँछन् ।

गोर्खा सत्याग्रह समितिको कानूनी सल्लाहकार संगौला भूतपूर्व गोर्खा सैनिक र उनीहरूका प्रतिनिधि भएको टोलीबीच वार्ता गरेर समस्या समाधान गर्नुपर्ने राय पेश गर्छन् ।

‘नेपाल सरकार र बेलायतका बीचमा वार्ता गरेर समस्याको समाधान गर्नुपर्छ । समानताको आधारमा समस्याको समाधान गर्न सरकारले भूपू गोर्खा सैनिकका प्रतिनिधिलाई समेत समावेश गरेर वार्ता टोली गठन गर्नुपर्छ,’ संग्रौलाले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x