×

NMB BANK
NIC ASIA

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको आयोजनामा चितवनमा तालिम

फागुन १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – मदिरा बजारलाई व्यवस्थित र मर्यादित गराउने कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएको जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको आयोजनामा यहि फागुण १० गतेका दिन चितवनको नारायणगढस्थित शुभम होटलमा एक दिने ‘रेस्टुरेन्ट कस्टमर सर्भिस एण्ड बार ट्रेनिङ प्रोग्राम’ विषयक तालिम आयोजना गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

तालिममा सो क्षेत्रका होटलमा कार्यरत कर्मचारीलाई पाहुनासँग गर्ने व्यवहार, शिष्टाचार स्वागत, सत्कारका तरिकाजस्ता विषयमा बार ट्रेनिङ सम्बन्धी विज्ञबाट व्यावहारिक प्रशिक्षण दिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तालिममा सहभागी हुने होटल कर्मचारीले आफ्नो जीवनस्तर उकास्न र क्षमता अभिवृद्धि तथा सीप विकास गर्नका लागि सुवर्ण अवसर प्राप्त गरेका छन् । तालिम प्राप्त गरिसकेपछि प्रशिक्षार्थीले प्रदान गर्ने सेवाको गुणस्तरमा वृद्धि समेत हुने अपेक्षा गरिएको छ ।


Advertisment
Nabil box
Kumari

तालिमले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्न गई आउँदै गरेको ‘भिजिट नेपाल २०२०’ लाई समेत सहयोग हुने अपेक्षा गरिएको छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x