×

NMB BANK
NIC ASIA

साङ्गयोङ्ग मोटर्सको सोरुम अब पोखरामा

फागुन १३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा – आईएम्एस् ग्रुपको आधिकारिक बिक्रेताको रुपमा नेपालमा साङ्गयोङ्ग मोटर्सले आफ्नो शोरुम पोखराको उत्तम चोकमा शुरू गरेको छ ।

Muktinath Bank

कार्यक्रमका प्रमुख अतिथि अर्थ तथा योजना मन्त्री किरण गुरुङ, मिस नेपाल २०१२ सृष्टी श्रेष्ठ, आईएम्एस् ग्रुपका अध्यक्ष दिपक मलहोत्रा, प्रेसिडेन्ट तथा सीईओ दिकेश मलहोत्रा, आईएम्एस् मोटर्सका निर्देशक विमल सावर्थिया र मिस नेपाल २००९ जेनिशा मोक्तान मलहोत्राद्वारा शोरुमको उद्घाटन भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्याङ्योङ्ग मोटरको सर्भिस सेन्टर क्लब मोटर्स प्रालि पोखराको नयाँ बजारमा अवस्थित रहेको छ ।


Advertisment
Nabil box
Kumari

सोरुम उद्घाटनका अवसरमा साङ्गयोङ्ग मोटर्सले ‘साङ्गयोङ्ग सुपर सेभिङ र जेएरो मेन्टनेन्स् मूल्य’ योजना पोखराका ग्राहकहरूका लागि भारी छुटका साथ प्रदान गर्ने भएको छ ।

Vianet communication
Laxmi Bank

योजनाको ग्राहकहरूले असीमित लाभ उठाउन सक्नेछन् । त्यसका अलावा साङ्गयोङ्ग मोटर्सले गाडीको खरिदमा निम्न अफरहरूको व्यवस्था गरेको छः

– गाडीको खरिदमा २ वर्षको मेन्टनेस् खर्च निःशुल्क गरिने छ ।
– स्पेश मूल्य र एक्सचेन्जगर्दा उत्कृष्ट भ्यालुसेनको व्यवस्था । 
– झन्झटमुक्त तरिकाले बैंक फाइनान्सिङको व्यवस्था । (बेस्ट भ्यालुसेन ग्यारेन्टी) ११.७२%
– फ्रि रोड ट्याक्स् (२०७५÷२०७६)
– ६०,००० किलोमिटरसम्म ३ वर्षे वारेन्टी ।
– ५ वर्षसम्म फ्रि सर्भिसिङ । 
– गाडीका पार्टहरू सहुलियत दरमा प्राप्त गर्न सकिने ।
– अन्य आवश्यक उपकरणहरू निःशुल्क ।
– प्रत्येक टेस्ट् ड्राइभमा उपहारको व्यवस्था ।

साङ्गयोङ्ग मोटर्सको बारेमा

साङ्गयोङ्ग मोट्र्स् कोरियनलक्जरी एस्यूभी ब्राण्डको  दक्षिण एसियाकै चौथो ठूलो अटोमोबिल निर्माण कम्पनी मध्येको एक हो ।

कम्पनीले सन् १९५४ देखि नै आफ्ना उत्पादनमा एड्भान्स् टेक्नोलोजी र स्टाइलका साथै इन्जिनको गुणस्तरमा विशेष ध्यान दिँदै आएको छ भने यसले विभिन्न किसिमका मोडेल, लाइन अपस्हरू लक्जरी कारमा, एस्यूभिएस्, पिक्प ट्रक र एम्पिभिएस्मा विशेष ध्यान दिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x