×

NMB BANK
NIC ASIA

गोर्खा बियरको ‘नेपालीपन, गोर्खाली मन’ क्याम्पेन

फागुन १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – गोर्खाली सेनाको वीरताको गाथालाई जीवन्त बनाउँदै गोर्खा बियर फेरि एकपटक नेपाली राष्ट्रियताको मूलमन्त्र बोक्दै नयाँ क्याम्पेन लिएर आएको छ ।

Muktinath Bank

‘नेपालीपन, गोर्खालीमन’ थिम रहेको यो क्याम्पेन गएको वर्षको ‘हामी गोर्खाली’ भन्ने क्याम्पेयनकै विस्तारित रुप हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपालीपन, गोर्खाली मन’ ब्राण्डको आफ्नै प्रतिविम्ब हो । अर्थात् गोर्खा बियरको मान्यतालाई यसले सांकेतिक रुपमा दर्शाएको छ । क्याम्पेनको पूरा थिम नै वीर गोर्खाली भावनालाई आत्मसात् गरी एउटा साहसी नेपाली भएर जिउनुमा केन्द्रित छ ।


Advertisment
Nabil box
Kumari

विश्वले चिनेको गोर्खालीको पहिचानलाई झल्किने गरी गोर्खा बियरलाई एक ब्राण्डको रुपमा प्रस्तुत गरिएको छ । नेपालीहरूको व्यक्तित्वसँग मेलखाने विशेषताहरूलाई प्रयोग गरी ब्राण्डले आफ्ना नेपाली दर्शकसँग एक झलकबाटै जोडिने क्याम्पेन तयार गरेको छ ।

Vianet communication
Laxmi Bank

यो एउटा त्यस्तो मञ्च हो, जसले यो विज्ञापन हेर्ने दर्शक र ब्राण्ड एक साथै नेपाली हुनुको भावना मनाउन सक्छन् । यो क्याम्पेनलाई नेवारी, गुरुङ, तामाङ, लिम्बु, मैथिली, भोजपुरी अनि थारुजस्ता क्षेत्रीय भाषाहरूमा समेत प्रस्तुत गर्ने योजनाका साथ यो क्याम्पेन २०१८ को सफलतालाई पुनर्जीवित गर्न तम्तयार छ । 

गत वर्षको गोर्खा क्याम्पेन आम नेपालीहरू वास्तवमा को हुन् भन्नेबारे थियो । योद्धाझैं वीर, मनबाट दयालु र हिमालझै विशाल, जुन नेपालीयुवाहरुको गोर्खालीबारे धारणा अनुसार ठ्याक्कै मेल खाएको थियो । गोर्खाको यस क्याम्पेनले नेपालका साथै नेपाल बाहिरका दर्शकहरूको पनि प्रशंसा पाउन सफल भएको थियो । 

२०१८ को ‘हामी गोर्खाली’ क्याम्पेन नेपालीहरूको व्यक्तित्वको मुख्य विशेषताहरूलाई लिएर तयार पारिएको थियो । यसलाई ३ चरणमा प्रवाहित गरिएको थियो र एक पटकमा व्यक्तित्वको एउटा विशेषता देखाइएको थियो, १. साहसी २. विशाल ३. दयालु । 

यी ३ वटै थिमहरू डिजिटल मञ्चमा ६ महिनाका लागि प्रवाहित गरिएको थियो । जसले ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया पाउन सफल भयो । यसका साथै साहसीको थिमलाई भने भारतीय मार्केटिङ पोर्टल म्याड ओभर मार्केटिङ (एमओएम) ले नेपालकै सबैभन्दा सिर्जनशील क्याम्पेन भनेर सराहना गरेको थियो । यस्तो सफलता ट्रयाक रेकर्डका साथ ब्राण्डले यो २०१९ मा अझ उचाईमा पुग्ने लक्ष्य लिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x