×

NMB BANK
NIC ASIA

सोमवार परेको शिवरात्रिको के छ विशेष महत्त्व, कतिबेला गर्ने शिवजीको पूजा ?

फागुन १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- भोलि सोमवार अर्थात् महाशिवरात्री । चन्द्रमासको चौधौं दिन नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्रि भनिन्छ । 

Sagarmatha Cement
Muktinath Bank

हरेक वर्षको फागुन महिनाको कृष्ण चतुर्दशीमा पर्ने शिवरात्रिको अध्यात्यमिक र सांस्कृतिक महत्व छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भगवान शिवलाई पूजा गर्न विशेष समय वा मुहूर्त चाहिन्छ भन्ने चलन छ । तर नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम भने यो कुरा मान्दैनन् । उनी भन्छन, 'शिवजीलाई पूजा गर्न मुहूर्त चाहिँदैन । जुन बेलामा पूजा गरेपनि हुन्छ । भगवान ब्रह्मा, विष्णु, महेश्वरलाई पूरा गर्न मूहुर्त चाहिँदैन ।'


Advertisment
Nabil box
Kumari

यस वर्षको शिवरात्रि सोमबार परेको छ । प्राडा गौतमका अनुसार सोम भनेको चन्द्रमा हो र शिवजीले चन्द्रमालाई शिरमा धारणा गरेका हुन्छन् । त्यसैले यसवर्षको शिवरात्रि महत्त्वपूर्ण छ । मध्यरातमा भगवान विष्णुले शिवको रुप धारण

Vianet communication
Laxmi Bank

गरेको दिन हो शिवरात्रि । यस दिन शिवजीको उपासना बन्दना गर्नु राम्रो मानिन्छ । सुखशान्ति र सद्गति र पारलौकिकका लागि शिवरात्रिको दिन महत्त्वपूर्ण मानिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x