×

NMB BANK
NIC ASIA

‘लभ स्टेशन’ ट्रेलरमा यस्तो देखियो प्रदिप र जसिताको केमिस्ट्री [भिडियोसहित]

फागुन २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– प्रदिप खडका र जसिता गुरुङ अभिनित फिल्म ‘लभ स्टेशन’को कलरफूल ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । 

Sagarmatha Cement
Muktinath Bank

ट्रेलरमा प्रदिप र जसिताको प्रेम अनि बिछोडलाई देखाइएको छ । ट्रेलर हेर्दा सुन्दर लोकशनले दर्शकलाई लोभ्याउँछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चैत २२ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन । 


Advertisment
Nabil box
Kumari

फिल्ममा गोविन्द शाही, कृशु शाही (काफिया) र कविरविक्रम शाहीको लगानी छ । प्रदिप र जसिताले यसअघि ‘लिलिबिली’मा जोडी बाँधेका थिए । उनिहरुको जोडीलाई दर्शकले रुचाएका थिए । ‘लभ स्टेशन’लाई पनि दर्शकले रुचाउने उनिहरुले बताए । 

Vianet communication
Laxmi Bank

‘लभ स्टेशन’मा प्रदिप र जसिताका साथमा रमेश बुढाथोकी, सिरु विष्ट, रवि डंगोल, प्रिया रिजाल, प्रकाश शाह, कालु राना, दिनेश काफ्ले, रश्मी पाण्डे लगायतको अभिनय छ ।

सांगीतिक प्रेमकथामा आधारित फिल्ममा ‘लभ स्टेशन’एक विशेष ठाउँको नाम हुने निर्माण यूनिटले जनाएको छ । आलोक शुक्लाको छायाँकन रहेको फिल्ममा शम्भुजित बास्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

फिल्ममा समावेश प्रमिल गीत ‘घाम जुन नै चाहिँदैन...’लाई दर्शकले रुचाएका छन ।

हेर्नुहोस् फिल्मको ट्रेलर:

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x