×

NMB BANK
NIC ASIA

गोर्खा बीयरको क्याम्पेन ‘नेपाली पन, गोर्खाली मन’ अब स्थानीय भाषाहरूमा पनि

फागुन २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – जब आफ्नो उपभोक्तासँग जोडिने कुरा आउँछ, गोर्खा बीयरले बिरलै कुनै कसर बाँकी राख्छ । पूर्वदेखि पश्चिमसम्म फैलिएको नेपालको पहुँचका लागि केही दिन अघि ल्याएको “नेपाली पन, गोर्खाली मन” क्याम्पेनलाई स्थानीयरूपमा अघि लग्नको लागि ब्राण्ड तम्तयार छ । 

Muktinath Bank

जातीय भाषालाई क्याम्पेनको मुख्य संचारको लागि प्रयोग गर्दै ब्राण्ड क्याम्पेनलाई बढी स्थानीयकरण गर्न र देशभरिका विविध समूहलाई सुहाउँदो बनाउने सोच ब्राण्डको रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्राण्डले पहिलो पटक आफ्नो मास क्याम्पेनलाई क्षेत्रीय जातीय जनसंख्या समक्ष पु¥याउने कोशिश गरेको छ । कुनै पनि संस्कृतिको सबैभन्दा मुख्य कुरा भनेकै भाषा हो भन्ने कुरालाई बुझेर यो क्याम्पेनलाई नेवारी, गुरुङ्ग, तामाङ्ग, लिम्बु, मैथिली, भोजपुरी अनि थारु जस्ता क्षेत्रीय भाषाहरूमा समेत प्रस्तुत गर्ने योजना रहेको छ । 


Advertisment
Nabil box
Kumari

नेपालको राष्ट्रिय भाषा नेपाली भएतापनि हरेक जातीय सुमुदायको आफ्नै मौलिक भाषा हुन्छ, जसले उनीहरूलाई एउटा समूहकोरूपमा बाँधेको हुन्छ र उनीहरूसँग उनीहरूकै जातीय भाषामा प्रस्तुत हुँदा उनीहरू समक्ष पुग्नको लागि सबैभन्दा प्रभावकारी हुन्छ । यी क्षेत्रीय संचारहरू सबै मुख्य मिडियाका मञ्चहरूमा प्रवाहित गर्ने योजना रहेको छ । 

Vianet communication
Laxmi Bank

आफ्नो क्याम्पेनलाई यसरी स्थानीयरूपमा लगेर यस क्याम्पेनलाई विगतमा झंै उदाहरणीय बनाउन तम्तयार रहेको गोर्खा बीयरले जनाएको छ ।

       
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x