सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको नतिजा प्रकाशित

फागुन २३, २०७५

काठमाडौं– सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 
विश्वविद्यालयले सहायक प्रशासक (प्रशासन), सहायक प्रशासक (लेखा), ल्याब असिस्टेन्ट र असिस्टेन्ट पदमा विज्ञापन गरेको थियो । 
नतिजा हेर्नुहोस्ः


ADVERTISEMENT

फागुन २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस