×

NMB BANK
NIC ASIA

डिजिटल श्रद्धाञ्जलि : आफ्नालाई सम्झने अनौठो तरिका

फागुन २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– भारतको गुजरातका विवेक व्यास र विमल पोपटले शुरु गरेको श्रद्धाञ्जलि प्लेटफर्म एक अद्वितिय मञ्च हो । यो देशकै पहिला जीवन्त वृत्तान्त पोर्टल हो । जहाँ आफ्ना पूर्वज र प्रियजनको याद गर्न सकिन्छ । उनीहरूसँग जोडिएका यादको तस्वीरद्वारा साझा बनाउन सकिन्छ ।  एक पटक अनलाइनमा क्रिएट गरेपछि आफै आफन्तलाई प्रत्येक वर्ष दिवंगतको पुण्य तिथीमा सम्झाना सन्देश पठाउन सकिन्छ । 

Muktinath Bank

यसबाट सन्देश पनि पठाउन सकिन्छ । विवेकका अनुसार पोर्टल शुरु गर्दा रमाइलो कहानी छ । उनले भने,‘२०१०–२०११ तिर हामी राजकोटको सडक किनारमा चिया खानका लागि पसलमा रोकियौं । पसलवालाले जुन अखबारमा समोसा बेरर दियो, उसमा केही मान्छेको श्रद्धाञ्जलि (समवेदना) छापिएको थियो । हामीलाई राम्रो लागेन । केही मान्छेको याद केही घण्टाको लागि हुने गर्छ । अनि अखबार रद्दिको टोकरीमा फ्याकिन्छ । अनि हामीले यसको विकल्पको बारेमा सोच्न थाल्यौं । यो याद सधैंका लागि कसरी सम्झिरहन सकिन्छ ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विवेकले इन्टरनेटमा भारत र मेमोरियल वेबसाइट एवं अनलाइन ओबिच्युरी एडभर्टिजमेन्ट सर्भिसलाई लिएर व्यापक खोज गरेको बताए । उनले यस्ता केही वेबसाइट भेटाए । जुन डिजिटल विश्वमा एक सम्भावना बन्यो । उनले आफ्ना साथीसँग मिलेर काम गर्न थाले । यो एउटा यस्तो प्लेटफर्म बन्यो कि जहाँ २४ भाषामा सामाग्री (बोयोग्राफी, फ्यामीली ट्री, भिडियो, फाटो) आदि अपलोड गर्न सकिन्छ । साथमा स्टोर र प्रकाशित पनि गर्न सकिन्छ । आफ्नो भाषामा श्रद्धाञ्जलि अर्पण गर्न पनि सकिन्छ । दिवंगतको जन्ममिति, पुण्यतिथी तथा समवेदना दिन सकिन्छ । यहाँ विज्ञपन राखिएको छैन ।  यसमा वार्षिक या आजीवन सब्क्रििप्शन लिन सकिन्छ । 


Advertisment
Nabil box
Kumari

केही समय पहिले आइआइएम, अहमदाबाद र एमडीआइ गुरुग्रामजस्ता विद्यालयले श्रद्धाञ्जलि डटकमबाट केस स्टडी पनि गरेका थिए । विवेकले भनेका छन्– ‘अहिले आफ्ना पूर्वज र दिवंगत आफन्तका बारेमा जान्न चुनौति छ । कतिपयले त उनीहरुसँग देखभेट गर्न पनि पाएका हुँदैनन् । भारतमा वार्षिक औषत ७० लाख मानिसको मृत्यु हुने गर्छ । नयाँ पुस्ताले उनीहरुको इतिहास थाहा नपाएका पनि हुन सक्छन् । त्यस्ताका लागि यो उपयोगि हुने गर्छ ।’
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x