×

NMB BANK
NIC ASIA

प्रचारका लागि हेटौंडामा फिल्म ‘यात्रा’ यूनिट, औद्योगिक मेलामा सलिन र सलोनको यस्तो प्रस्तुती

फागुन २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं -चैत्र २९ गते गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ यूनिटले प्रचारप्रसारलाई तिव्रता दिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

फिल्म यूनिट प्रचारप्रसारका लागि हेटौडा पुगेको छ । हेटौडामा जारी औद्योगिक मेलामा पुगेर नायक सलिनमान बनियाँ, सलोन लगायतले प्रस्तुती दिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्मका कलाकारहरुलाई हेर्न २० हजार बढी दर्शक मेलास्थल पुगेका थिए । कलाकारहरुलाई दर्शकले तालि र हुटिङले भब्य स्वागत गरेका थिए । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

डेब्यू फिल्म ‘ए मेरो हजुर २’बाट नै दर्शकमाझ लोकप्रिय बनेका सलिनले मेलामा ‘यात्रा’ फिल्ममा समावेश गीत ‘चट्ट रुमाल क्या मालुम’मा नृत्य गर्नुका साथै फिल्मको डायलग समेत सुनाए । त्यस्तै सलोनले फिल्ममा आफ्नो भूमिकाको बारेमा प्रस्ट्याउँदै यात्रा हेर्न दर्शकलाई आग्रह गरेका थिए । उनले पनि फिल्ममा समावेश डाइलग प्रस्तुत गरेका थिए । 

फिल्मका प्रस्तुतकर्ता केशव भट्टराईले मेलामा दर्शकले देखाएको मायाले उत्साहित बनाएको बताए ।

सलिन, सलोनसंगै मलिका महत, जान्हवी बस्नेत, रेअर राई, विशाल सापकोटा, प्रेक्षा बज्राचार्य सहित निर्माता सुशील पोखरेल र प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिज कुमार श्रेष्ठ लगायत मेलास्थल पुगेका थिए ।

फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x