आज कति छ सुनचाँदीको भाउ ?

फागुन २९, २०७५

काठमाडौं- बुधवार सुनको भाउ तीन सयले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । 


ADVERTISEMENT

आज चाँदीको भाउमा कुनै परिवर्तन नभई तोलाको ७४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

फागुन २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस