कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
सुर्खेत- कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ५ का वडा अध्यक्षले शक्तिको दुरुपयोग गरेका छन् । वडा नम्बर पाँचका अध्यक्ष खडानन्द चौलागाईंले छोरी विमलालाई काठमाडौं पढ्न पठाएर अनमी पदमा तलब खुवाईरहेको खुलेको हो ।
यो प्रसंगबारे नगरपालिकाका मेयर जर्सी पाण्डेले आफुले थाहा नपाएको बताएपनि स्वास्थ्य चौकी इन्चार्ज रुपा भण्डारी, नगर स्वास्थ्य संयोजक रविन्द्र सेजुवाल, वडा अध्यक्ष चौलागाईंको मिलेमतोमा विमलालाई तलब खुवाइएको खुलेको हो ।
‘मेयरदेखि वडाअध्यक्ष तथा सबै कर्मचारीले गलत गरेका हुन,’ काठमाडौंमा रहेकी स्वास्थ्यचौकी इन्चार्ज रुपाले भनिन, ‘यसमा मेरो मात्रै दोष होइन, सबैको छ ।’ नगर स्वास्थ्य इन्चार्ज रविन्द्र सेजुवालले आफु अन्यत्रै व्यस्त भएकाले सो मुद्दामा ध्यान पुर्याउन नसकेको बताउँछन् ।
‘मलाई स्वास्थ्य चौकी इन्चार्जले केहि भन्नु भएन,’ उनले भने, ‘वडाअध्यक्षले भनेका कारण मैले तलब दिएको हुँ ।’ नगर स्वास्थ्यमा यस्तो मिलेमतो भई तलब खुवाएपनि अन्य त्यहीं काम गर्ने कर्मचारीले भने तलब खान पाएका छैनन् ।
‘विमलालाई तलब खुवाउनु हाम्रो गल्ती हो,’ उनले भने, ‘आगामी शुक्रवारसम्म विमलाले खाएको तलब म नगरको कोषमा जम्मा गर्न लगाउँछु ।’ उनले तलब खुवाएको खुलेपछि गल्ती स्वीकार्दै कारवाही गर्ने बताएका हुन् । उता, नगरप्रमुख जर्सी पाण्डेले आफु यस बारेमा बुझिरहेको बताए । ‘मैले यो के भएको हो बुझीरहेको छु,’ उनले भने, ‘आवश्यक कारवाहीका लागि मैले नगर स्वास्थ्यलाई निर्देशन दिइसकेको छु ।’
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...