×

NMB BANK
NIC ASIA

छोराको नाम ग्रीजम्यान एम्बाप्पे राख्न खोजेका थिए यी जोडीले, न्यायाधीशले दिएनन् अनुमति

चैत ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – दक्षिणपश्चिम फ्रान्समा रहेको फूटबलप्रेमी एक जोडीलाई आफ्नो छोराको नाम ग्रीजम्यान एम्बाप्पे राख्न खोज्दा न्यायाधीशले रोक लगाएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

फ्रान्सको विश्वविजेता टोलीका सदस्य आत्वाँ ग्रीजम्यान र किलियन एम्बाप्पेको थरबाट छोराको नाम राख्न जोडीले अनुमति नपाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ब्रिभ–ल–गाईलार्ड शहरका एक पारिवारिक न्यायाधीशले शिशु जन्मेको पाँच महिनापछि फूटबलरको थरवाला नाम हटाउन लगाएको स्थानीय नगर परिषद्ले एएफपीलाई बतायो । 


Advertisment
Nabil box
Kumari

शिशुका मातापिताले उनलाई अब डेनी नोए नाम दिने निर्णय लिएका छन् । 

Vianet communication
Laxmi Bank

फ्रान्सेली परिवारले नाम छान्ने स्वतन्त्रता २६ वर्षअघि मात्र पाएका हुन् । सन् १९९३ सम्म पनि उनीहरूले एउटा स्वीकृत सूचीबाट मात्र नाम छान्न पाउँथे । तर आमाबुवाले बच्चाको भविष्यलाई खराब पार्ने किसिमको नाम राखेमा स्थानीय

अधिकारीहरूले अभियोजनकर्तासमक्ष त्यसको रिपोर्ट गर्न सक्छन् । 

हालैका वर्षमा कानूनले बन्देज लगाएका अन्य नाममा जिहाद समेत परेको छ ।

द गार्डियनबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x