×

NMB BANK
NIC ASIA

सबै सीसी क्यामेराको नियन्त्रण अब एकै ठाउँबाट

चैत ५, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

बनेपा- जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका मुख्य शहर बनेपा, पनौती र धुलिखेलको विभिन्न शहरमा जोडिएका र जोडिन लागेका सबै सीसी क्यामेराको नियन्त्रण अब एकै ठाउँबाट गरिने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

मुख्य शहरमा हुनसक्ने सम्भावित आपराधिक क्रियाकलापको निगरानीलाई अझ मजबुद र छिटो छरितो बनाउनका लागि यसरी एउटै ठाउँबाट निगरानी गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविराज खड्काले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि पनौतीका बजारमा राखिएको सीसी क्यामेरा प्रहरीचौकी पनौती र बनेपामा राखिएका सीसी क्यामेरा इलाका प्रहरी कार्यालय बनेपाले निगरानी गर्दै आइरहेको छ । खड्काले भने, 'धुलिखेल नगरपालिकाभित्रका सडक वरिपरि सीसी क्यामेरा राख्ने भन्ने कुरा आएपछि बनेपा र पनौतीमा सञ्चालन भइरहेको सीसी टिभीलाई पनि केन्द्रीकृत गर्दै एकै ठाउँबाट निगरानी गर्ने भन्ने कुरा आएपछि त्यसलाई व्यवस्थित गर्ने गरी काम अगाडि बढिरहेको छ ।' 


Advertisment
Nabil box
Kumari

बैंक, होटल, उद्योग वाणिज्य सङ्घ र सरोकारवाला निकायसँग सहकार्य गरी मुख्यमुख्य ठाउँमा राखिएको सीसी क्यामेरा सबै प्रहरीकै सञ्जालमा हालेर एकै ठाउँमा ल्याउने गरी काम अगाडि बढिरहेको प्रहरी प्रमुख खड्काले बताए । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x