×

NMB BANK
NIC ASIA

विवादास्पद बयान दिने अस्ट्रेलियाका सांसदलाई अण्डा हान्ने युवक भए प्रख्यात (भिडियो)

चैत ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – न्युजील्यान्डको क्राइस्टचर्चका दुई मस्जिदमा शुक्रवार भएको नरसंहारका विषयमा विवादित बयान दिने अस्ट्रेलियाली सिनेटरको टाउकोमा अण्डा फुटाउने किशोर रातारात सामाजिक सञ्जालमा हिट भएका छन् । 

Muktinath Bank

नेता फ्रेजर एनिङले न्युजील्यान्ड आक्रमणका बारेमा मिडियासँग कुरा गर्ने क्रममा घटनाको दोष मुसलमान प्रवासीमाथि थोपरेका थिए । उनको कुरा सुनेपछि एक युवकले पछाडिबाट आएर उनको टाउकोमा अण्डा फुटाए । त्यसको


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भिडियो भाइरल भएर संसारभरि शेयर भयो । 


Advertisment
Nabil box
Kumari

सिनेटरको टाउकोमा अण्डा फुटाउने युवकलाई अन्लाइनबाट पैसा बर्सिएको छ । उनले ४३ हजार डलर डोनेसन पाइसकेका छन् । 

Vianet communication
Laxmi Bank

सामाजिक सञ्जालमा ह्याशट्याग एगबोय भाइरल भयो र प्रयोगकर्ताहरूले युवकको प्रशंसा गर्न थाले । युवकलाई आइरहेको डोनेसन न्युजील्यान्ड आक्रमणका पीडितको सहायतामा खर्च गरिनेछ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x