फागुन २६, २०७५
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
काठमाडौं – मोजाम्बिकमा चक्रवातका कारण ५० किलोमिटर जमीन डुबानमा परेको हवाई सर्वेले देखाएको सेभ द चिल्ड्रेनले जनाएको छ ।
बुजी नदीले किनार भत्काएपछि बाढी आएको उसले थपेको छ ।
राष्ट्रपति फिलिपे न्युसेले इडाइ चक्रवातका कारण कम्तीमा एक हजार मानिस मारिएको हुनसक्ने बताएका छन् । उक्त चक्रवात बिहीवार तटवर्ती बीरा शहरमा पसेको थियो अनि १७७ किलोमिटर प्रतिघन्टाको दरमा हावा चलेको थिए ।
चक्रवातका कारण छिमेकी मुलुक जिम्बाब्वे र मलावीमा पनि असर परेको छ ।
मोजाम्बिक सरकारले ६ लाख मानिसलाई असर परेको र एक लाखलाई त तत्कालै बीरानजिकबाट उद्धार गर्नपर्ने बताएको छ ।
जिम्बाब्वेमा ९८ मानिस मारिएको र २०० भन्दा बढी हराइरहेको सरकारले जनाएको छ ।
संयुक्त राष्ट्रसंघले यो आँधी दक्षिणी गोलार्धमा आएको सबभन्दा खराब प्राकृतिक प्रकोप हुनसक्ने जनाएको छ ।
६ मिटर गहिरो बाढीले विशाल क्षेत्रमा अविश्वसनीय क्षति पु–याएको विश्व खाद्य कार्यक्रमका क्षेत्रीय प्रमुख लोला कास्ट्रोले बताए ।
मोजाम्बिकमा कम्तीमा १७ लाख मानिस चक्रवातको बाटैमा परेको र मलावीमा नौ लाख २० हजार मानिसलाई असर परेको राष्ट्रसंघले जनाएको छ ।
बीबीसीबाट
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...