×

NMB BANK
NIC ASIA

दक्षिण अफ्रिकाका राष्ट्रपति परे घन्टौंको ट्रेन जाममा

चैत ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मे महिनामा हुन लागेको आमनिर्वाचनअघि सामान्य व्यक्ति झैं ट्रेन यात्रा गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

तर उनी र अन्य यात्रु चढेको ट्रेन घन्टौंसम्म जाममा परेको थियो । जम्मा ४५ मिनेटको यात्रा पूरा गर्न उनलाई घन्टौं लागेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यो अस्वीकार्य छ,’ राष्ट्रपति रामाफोसाले ट्रेन आफ्नो गन्तव्यमा पुगेपछि भने । 


Advertisment
Nabil box
Kumari

राष्ट्रिय रेल सञ्चालक प्यासेन्जर रेल एजेन्सी अफ साउथ अफ्रिका (प्रासा) ले परिस्थिति सुधार्नुपर्ने अन्यथा त्यसको परिणाम भोग्नुपर्ने उनले बताए । 

Vianet communication
Laxmi Bank

दक्षिण अफ्रिकाका लाखौं रेलयात्रुले दिनदिनै ढिलाइका कारण तनाव सहनुपरिरहेको छ । कार्यालय ढिलो पुग्दा केहीले जागिर गुमाउनुपरेको छ । 

रिसाएका यात्रुहरूले ट्रेनमा आगो लगाएका घटना पनि हुने गरेको छ । 

राष्ट्रपतिले गाउटेङ प्रान्तमा ट्रेन चढेका थिए र अर्को ट्रेनका चालकलाई ढुंगा हानिएकाले ट्रेन रोकिँदा विलम्ब हुन गएको प्रासाका प्रवक्ताले बताए । 

केही बदमासले रेल संरचनामा लगातार आक्रमण गरिरहेको भनी उनले दोष थोपरे । 

ट्रेन यात्रा ढिलो हुनुअघि राष्ट्रपति रामाफोसाले मुस्कान दिएको तस्वीर सार्वजनिक भएको थियो । 

बीबीसीबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x