×

NMB BANK
NIC ASIA

विज्ञानले ईश्वरको हत्या नगरेको ब्राजिली वैज्ञानिक ग्लीजरको भनाइ

चैत ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – जीवनको आध्यात्मिक आयाममा अतुलनीय योगदान पुर्‍याउने व्यक्तिलाई दिइने टेम्पलटन पुरस्कार मंगलवार मार्सेलो ग्लीजरलाई दिइएको छ । ब्राजिलका यी भौतिकशास्त्रीले विज्ञान र धर्म शत्रु नभएको देखाउन आफ्नो जीवन बिताएका छन् । 

Muktinath Bank

साठी वर्षीय ग्लीजर रियो दे जेनेरोमा जन्मेका हुन् र उनी सन् १९८६ देखि अमेरिकामा बस्दै आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी पूरै नास्तिक हैनन् र उनी ईश्वरको अस्तित्वलाई पूर्णतः नकार्दैनन् । 


Advertisment
Nabil box
Kumari

‘नास्तिकता वैज्ञानिक तौरतरिकासँग मिल्दैन,’ ग्लीजरले बताए । उनी न्यु ह्याम्पशायर विश्वविद्यालयको डार्टमाउथ कलेजबाट सन् १९९१ देखि प्राध्यापन गरिरहेका छन् ।

Vianet communication
Laxmi Bank

‘नास्तिकता अविश्वासमा विश्वास गर्छ । त्यसैले विरुद्धमा प्रमाण नभएको कुरालाई पूरै नकार्न मिल्दैन । म खुला दिमाग राख्छु किनकि मानव ज्ञान सीमित छ,’ उनले थपे । 

ग्लीजरले पाएको पुरस्कार जोन टेम्पलटन फाउन्डेसनले प्रायोजित गरेको हो । यो एक परापकारी संस्था हो र यसलाई वालस्ट्रीटमा भव्य कमाइ गरेका एक अमेरिकी प्रेस्बाइटेरियनको नाममा स्थापना गरिएको हो । उनी विज्ञानका सबै क्षेत्रमा दैवी शक्तिका प्रमाण खोजिरहन्थे । 

यसअघि यो पुरस्कार दलाई लामा, डेस्मन्ड टुटु, सोभियत लेखक अलेक्जान्डर सोल्झेनित्सिनले पाइसकेका छन् । पुरस्कारको राशि १५ लाख डलर छ यो नोबेल पुरस्कारभन्दा बढी हो ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x