×

NMB BANK
NIC ASIA

न्युजील्यान्डले अर्धस्वचालित हतियारमा प्रतिबन्ध लगाउने

चैत ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – न्युजील्यान्डले क्राइस्टचर्च आक्रमणमा प्रयोग भएजस्तो सबै किसिमका अर्धस्वचालित हतियारमा प्रतिबन्ध लगाउने प्रधानमन्त्री जासिन्डा आर्डर्नले बताएकी छन् । 

Muktinath Bank

अघिल्लो शुक्रवार दुई मस्जिदमा ५० जना मारिएपछि देशको बन्दूक कानूनमाथिको बहस चर्किरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्डर्नले अप्रिल ११ सम्ममा नयाँ कानून जारी भइसक्ने अपेक्षा गरेको बताएकी छन् । 


Advertisment
Nabil box
Kumari

आक्रमणमा मारिएका सबैजनाको सनाखत भइसकेको कमिस्नर माइक बुशले पुष्टि गरे । एक व्यक्तिलाई हत्यामा अभियुक्त बनाइएको छ । 

Vianet communication
Laxmi Bank

अस्ट्रेलियामा बस्ने स्वघोषित गोरा सर्वोच्चतावादी ब्रेन्टन ट्यारेन्टलाई थप अभियोजन गरिने अपेक्षा छ । 

उनले न्युजील्यान्डमा सन् २०१७ मा हतियारको अनुमतिपत्र पाएका थिए । 

‘मार्च १५ मा हाम्रो इतिहास सदाका लागि परिवर्तन भयो । अब हाम्रो कानून पनि परिवर्तन हुन्छ,’ प्रधानमन्त्रीले भनिन् । यी आक्रमणहरू आतंकवादी आक्रमण भएको उनको भनाइ छ । 

‘अब यो आक्रमणको ६ दिनपछि हामीहरू न्युजील्यान्डमा सबै किसिमका सैन्य शैलीका अर्धस्वचालित तथा असल्ट राइफलहरूमा प्रतिबन्धको घोषणा गर्दैछौं । बन्दूकहरूलाई यस्ता अर्धस्वचालित हतियार बनाउनका लागि प्रयोग गरिने पाटपुर्जा र उच्च क्षमताका म्यागजिनहरूमा पनि प्रतिबन्ध लगाइएको छ ।’

यस्ता हतियार बोक्ने व्यक्तिहरूलाई क्षतिपूर्ति दिइने तथा सरकारले खरिद गर्ने व्यवस्था पनि गरिएको उनले बताइन् । 

विपक्षी दल तथा प्रहरी प्रशासनले यो घोषणाको स्वागत गरेका छन् । 

बीबीसीबाट

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x