×

NMB BANK
NIC ASIA

‘एसईई डान्स च्याम्पियनशिप’ हुने, विजेतालाई नगद १ लाख, यी हुन् निर्णायक

चैत ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- नेपालमा ‘म्याक्स टिभी एसईई डान्स च्याम्पियनशिप’ आयोजना गरिने भएको छ । 

Muktinath Bank

एसईईका विद्यार्थीहरुलाई ठूलो मञ्च र अवसर प्रदान गर्ने उद्धेश्यले च्याम्पियनशिप आयोजना गर्न लागिएको बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नृत्य मनोरञ्जनको साधन मात्र नभई सीपसहितको शिक्षा हो भन्ने सर्वव्यापी मान्यतालाई स्थापित गराउने उद्धेश्यसहित कार्यक्रम गर्न लागिएको कार्यक्रमका परिकल्पनाकार महेश गोदारले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले वैशाख १० गतेबाट २५ गतेसम्म देशका विभिन्न शहरमा अडिसन हुने र अडिसनबाट ६० जनालाई टीभी राउण्डमा ल्याइने बताए । टीभी राउण्डमा आएका ति ६० जनालाई ‘प्लस टु’ पढ्नका लागि शतप्रतिशत छात्रवृत्ति प्रदान उनले जानकारी दिए । कार्यक्रममा विजेतालाई नगद १ लाख रुपैयाँसहित स्कुटर प्रदान गरिनेछ । त्यस्तै उपविजेतालाई नगद ३० हजार, तृतीयलाई नगर २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

म्याम्स टीभीका महाप्रवन्धक दिनेश सुवेदीले अभिभावक र हाम्रो समाजमा नृत्य शिक्षा स्थापित गर्नका लागि सहकार्य गरिएको बताए । कार्यक्रममा भोटिङ राउण्ड नहुने बताउँदै निष्पक्ष निर्णय हुने उनले बताए । कार्यक्रमको निर्यायकमा भूमिकामा कोरियोग्राफर गम्भिर विष्ट, नन्दा बस्याल र प्रेम श्रेष्ठ रहनेछन् । 

Vianet communication
Laxmi Bank

कार्यक्रममा नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोका, राष्ट्रिय नाँचघरका महाप्रवन्धक राजेश थापा, वरिष्ठ नृत्य निर्देशक राजु शाह, कमल राई, भुवनदास श्रेष्ठ, निर्यायक गम्भीर विष्ट, नारायण कडरिया लगायतले शुभकामना दिँदै नृत्यको विकासका लागि राज्य अझपनि गम्भीर बन्न नसकेको बताएका थिए । उनीहरुले नेपालका कला, संगीतसम्बन्धी छुट्टै विश्वविद्यालयको स्थापना हुनुपर्ने बताए । साथै विद्यालयमा अतिरिक्त क्रियाकलापमा मात्र नभई नृत्य, संगीतलाई अतिरिक्त पाठयक्रममा समावेश गरिनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । 

कार्यक्रम म्याक्स टीभीको प्रस्तुतिमा बज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमीको आयोजनामा हुन लागेको हो । एनटीभी प्लस र म्याक्स टीभी अन्तर्गत १० भन्दा बढी च्यानलबाट कार्यक्रम प्रशारण हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x