×

NMB BANK
NIC ASIA

नेपाली महिला फुटबल टोलीको होली वृद्धवृद्धासँग [फोटोफिचर]

चैत ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर- विराटनगर महानगरपालिको हाट खोलामा रहेको विराटेश्वर वृद्धाश्रममा महिला खेलाडी बिहीवार आमाहरूसँग आशिर्वाद लिँदै थिए । कसैले नमस्कार गर्दै गरेका, कसैले आफूलाई आशिर्वाद दिन भन्दै थिए । यसैगरी चलेको थियो, महिला खेलाडीको होली । एकातर्फ होलीको चहलपहल अर्कोतर्फ भारतसँगको खेललाई जित्नै पर्ने दबाबका बीच उनीहरू भन्दै थिए- यो हाम्रो लागि ऐतिहासिक क्षण बनेको छ ।

Sagarmatha Cement
Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली महिला टीमकी स्ट्राइकर साबित्रा भण्डारी वृद्धवृद्धाको आशिर्वादले भोलिको खेलमा नेपालको पक्षमा जीत हुने दाबी गर्छिन् । आफ्नो घर परिवारबाट टाढा रहेका खेलाडीलाई आफन्तको याद मेटाउन वृद्धाश्रमले सहयोग पुर्‍याएको थियो । त्यस्तै जेष्ठ नागरिकको आशिर्वादले भारतसँगको खेलमा जीतकोलागि हौसला प्रदान गर्ने अनिता बस्नेत बताउँछिन् । 


Advertisment
Nabil box
Kumari

खेलाडीलाई उत्साह जगाउन प्रशिक्षण स्थलबाट सिधै विराटेश्वरी वृद्धाश्रममा पुगेका नेपाली टोली निकै नै उत्साहित छ । भारतसँगको खेलमा जीत आफ्नो पक्षमा ल्याउने दाबी गरेका नेपाली टोली नयाँ रणनीतिका साथ अगाडि बढ्ने दाउमा छ । नेपाली महिला फुटबल टीमकी कप्तान निरु थापाले एक आपसमा आमाहरूसँगको आशिर्वादले जितका लागि मनोबल बढाउने बताइन् ।

Vianet communication
Laxmi Bank

उता विराटनगरको शहीद रंगशालाबाट सिधै वृद्धाश्रममा पुगेका सबै खेलाडीहरू रमाइलो गरी वृद्धवृद्धासँग खुशी साटासाट गरिरहँदा एक खेलाडी भने रोइरहेकी थिइन् । शुरूमा सबै एक ठाउँमा हुँदा उत्साहित देखिएकी खेलाडी मञ्जीला सुब्बा भने रुँदै थिइन् । उनलाई परिवारको याद आएर रोएको हुनसक्ने अन्य खेलाडीले बताएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x