×

NMB BANK
NIC ASIA

गौरव पहारीको पीडा ‘खाडी देशमा’, रोकिएन शिल्पाको आँशु

चैत १५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – गायक प्रदीप भट्टराईको ‘खाडी देशमा’ गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

गणेश चौधरीले अरेन्ज गरेको गीतमा संगीत प्रदीपले स्वयं दिएका हुन् भने र शब्द नारायण प्रसाद निरौला र प्रदीप भट्टराईले साथमा लेखेका हुन् । २ दशकको साङ्गीतिक अनुभव सँगालेका भट्टराईले यसअघि सफलतापूर्वक दुईवटा एल्बम बजारमा ल्याइसकेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नायक गौरव पहारी तथा शिल्पा पोखरेलको मुख्य भूमिका रहेको उक्त गीतको म्युजिक भिडियोमा सुरबीर पण्डित, रमा थपलिया, साजन माझी तथा पूर्णिमा मगरको पनि अभिनय रहेको छ । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

क्रान्ति केसीको निर्देशनमा बनेको सो म्युजिक भिडियोमा आर्थिक अवस्थाले पिरोलिएर विदेशिनुपर्ने लाखौं नेपालीको कथालाई प्रस्तुत गरिएको छ । मुख्य पात्रका रुपमा रहेका गौरव पहारी र शिल्पा पोखरेलले उत्कृष्ट अभिनयको माध्यमले वैदेशिक रोजगारका लागि बाहिरिनुपरेपछिको वेदना र परिवारसँगको बिछोडको मर्मस्पर्शी प्रसंगलाई भावनात्मक ढंगले भिडियोमा अभिव्यक्त गरेका छन् ।

नेपालको समसामयिक प्रसंगलाई सुन्दर ढंगले आफ्ना गीतमा समेट्न सफल गायक प्रदीप भट्टराईले प्रत्येक नेपालीको पीडालाई आत्मसाथ गर्दै त्यसलाई आफ्नो कलामार्फत प्रस्तुत गरेको देख्न पाइन्छ ।

ओएसआर डिजिटलले वितरण गरेको ‘खाडी देशमा’को म्युजिक भिडियो हाल यूट्यूबमा करीब ३ लाख पटक हेरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x