×

NMB BANK
NIC ASIA

म्युजिक भिडियोमा मस्त दिलीप, फेरी फिल्ममा जम्ने कहिले ?

चैत १९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- कुनैबेला फिल्म क्षेत्रमा नायक दिलीप रायमाझीको राम्रो दबदबा थियो । 

Muktinath Bank

चकलेटी लुक्सका दिलीपले नृत्य र अभिनयबाट लाखौं प्रशंसक कमाए । दर्शकलाई दर्जनौं हिट फिल्म दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर फिल्ममा ब्यस्त रहँदै गर्दा दिलीप एकाएक अमेरिका हानिए र केही वर्ष फिल्ममा देखिएनन् । 


Advertisment
Nabil box
Kumari

धेरै वर्षपछि यसवर्ष दिलीपलाई दर्शकले फिल्मको पर्दामा हेर्न पाए, तर अतिथि भूमिकामा । साउनमा प्रदर्शनमा आएको ‘कहीँ कतै’ र भदौंमा प्रदर्शनमा आएको  ‘नाइँ नभन्नू ल ५’ मा दिलीप छोटो भूमिकामा देखिएका थिए । अहिले पनि दिलीप नेपालमा छन्, तर उनको हातमा कुनै फिल्म छैन । 

Vianet communication
Laxmi Bank

फिल्म हात नलागेपछि हिजोआज दिलीपको ब्यस्तता म्यूजिक भिडियोमा देखिन्छ । उनले हप्तैपिच्छे म्यूजिक भिडियोमा अभिनय गरिरहेका छन । कुनै भिडियोमा मरिष्का पोखरेल त कुनैमा प्रियंका कार्कीसंग दिलीपले स्किृन शेयर गरेका छन् । ति गीतहरु क्रमश सार्वजनिक हुनेछन् । 

एकताका फिल्ममा आफ्नो छुट्टै क्रेज कायम गरेका दिलीप फेरी त्यो क्रेज फर्काउने दाउमा छन । आफैले पनि फिल्म निर्माणको जमर्को गरिरहेको दिलीप बताउँछन् । तर, म्यूजिक भिडियोमै ब्यस्त भईरहँदा उनको फिल्म चाँही कहिले आउँने हो कुन्नी !

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x