नयाँ वर्षमा एलजीको 'अपग्रेड अफर'

चैत २०, २०७५

काठमाडौं- नयाँ वर्ष २०७६ लाई लक्षित गरी एलजीले विशेष नयाँ वर्ष छुट योजना बजारमा ल्याएको छ ।

खुशीको अपग्रेड नामक यस योजनामार्फत एलजीका टेलिभिजन तथा साउण्ड सिस्टमको खरीदमा४३ प्रतिशतसम्मको क्यास ब्याक पाउन सकिनेछ । साथै एलजीका टेलिभिनजहरूमा २ वर्षको वारेण्टीसमेत रहेको छ ।


ADVERTISEMENT

साथै सिंगल डोर फ्रिजको खरीदमा खरीदमा २० प्रतिशतसम्मको क्यास ब्याक, डबल डोर फ्रिजमा मिक्चर ग्रिन्डर र साइड बाइ साइड फ्रिजमा भ्याकुम क्लिनर एसी मा फ्रि जडान र माइक्रो वेभ ओभनको खरीदमा कुकिङ किट्स पाइनेछ ।

एलजीका फ्रन्ट लोड वासिङ मेसिनमा हट पट   टप लोड वासिङ मेसिनमा आइरन वास डिसरमा डिटरजेन्ट भ्याकुम क्लिनरमा २० प्रतिशतसम्मको क्यास ब्याक र चेस्ट फ्रिजरको खरिदमा १७प्रतिशत सम्मको छुट रहेको छ । 

यो योजना नेपालभर चैत २० गतेदेखि सीमित अवधिको लागि मात्र लागू गरिएको छ ।
 

चैत २०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार