×

NMB BANK
NIC ASIA

धादिङलाई खुला दिसा मुक्त जिल्ला घोषणा

चैत २४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धादिङ– धादिङ खुला दिसा मुक्त जिल्ला घोषणा भएको छ । घोषणासँगै अधिकांश वक्ताले कार्यान्वयनमा चुनौती रहेको धारणा व्यक्त गरेका छन् । 

Muktinath Bank

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले आज आयोजना गरेको एक समारोहबीच जिल्लालाई खुला दिसा मुक्त जिल्ला घोषणा गरिएको हो । सो समारोहमा खुला दिसा मुक्त जिल्ला घोषणालाई कार्यान्वयन गर्ने सामुदायिक प्रतिबद्धता समेत गरिएको थियो । कार्यक्रममा  सरसफाई विज्ञ तथा युनिसेफका प्रतिनिधि बोधनारायण श्रेष्ठले सरसफाइसम्बन्धी सबै अधिकार स्थानीय सरकारलाई दिइएकाले स्थानीय सरकारले सरसफाइको क्षेत्रमा लगानी नगर्ने हो भने विकासको कल्पना गर्नु निरर्थक हुने धारणा व्यक्त गर्नुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    सरसफाइमा विद्यावारिधि गर्नुभएका शान्ति नेपालका कार्यकारी निर्देशक डा कृष्णमान श्रेष्ठले सरसफाइ हाम्रो सभ्यता, संस्कार र पहिचान भएकाले यसमा गम्भीर भएर लाग्न सबैमा आग्रह गर्नुभयो । केही वर्ष अघि गरिएको एक सर्वेक्षणमा ठिकसँग हात धोएर खाने नेपालीको सङ्ख्या १२ प्रतिशत मात्र भएको डा शाक्यले स्मरण गर्नुभयो । कार्यक्रममा प्रदेशसभा सदस्यद्वय खेमप्रसाद लोहनी र डा राजाराम कार्कीले स्वस्थ नागरिक बिना देशको विकास सम्भव नभएकाले सरसफाइमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ शर्मा, प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे, नेपाल पत्रकार महासङ्घका अध्यक्ष नवराज छत्कुली, गैसस महासङ्घका अध्यक्ष एकराज छत्कुली लगायतको सहभागिता थियो । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x