×

NMB BANK
NIC ASIA

हलमा अनमोलको ‘ए मेरो हजुर ३’ र सलिनको ‘यात्रा’

चैत २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट दुई नयाँ नेपाली फिल्मले प्रदर्शन आरम्भ गरेका छन् । आजबाट ‘ए मेरो हजुर ३’ र ‘यात्रा : अ म्युजिकल भ्लग’ प्रदर्शनमा आएका हुन् । 

Muktinath Bank

ए मेरो हजुर ३
सुनीलकुमार थापाको निर्माणमा बनेको ‘ए मेरो हजुर ३’लाई झरना थापाले निर्देशन गरेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्ममा झरनापुत्री सुहानाले अभिनेता अनमोल केसीसंग स्क्रिन शेयर गरेकी छिन् । सुहानाले यसै फिल्ममार्फत डेब्यु गरेकी हुन् । 


Advertisment
Nabil box
Kumari

अनमोल र सुहानाका साथमा फिल्ममा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायतको अभिनय छ । 

Vianet communication
Laxmi Bank

फिल्मको बिहीबार साँझ कुमारी हलमा प्रिमियर गरिएको थियो । प्रिमियरमा फिल्मले उत्साहजनक प्रतिक्रिया पाएको छ । फिल्मले स्टार र फ्यानबिचको कथा भन्छ । 

यात्रा : अ म्युजिकल भ्लग
शुक्रबारबाट प्रदर्शन आरम्भ गरेको ‘यात्रा : अ म्युजिकल भ्लग’लाई केशव भट्टराई र सुशील पोखरेल, चिज कुमार श्रेष्ठ लगायतले निर्माण गरेका हुन् ।

फिल्मलाई नव–निर्देशक सम्राट शाक्यले निर्देशन गरेका हुन् । ‘ए मेरो हजुर २’बाट डेब्यु गरेका सलिनमान बनियाको फिल्ममा मुख्य भूमिका छ । साथमा मलिका महत, सलोन बस्नेत, रेअर राई, जाहन्वी वस्नेत, राजाराम पौडेल, पे्रक्षा बज्राचार्य, विशाल कटुवाल, प्रकाश अधिकारी, धिरेन शाक्य लगायतले फिल्ममा अभिनय गरेका छन् ।

पछिल्लो समय नेपाली फिल्मले सुःखद ब्यापार गर्न नसकिरहेको अवस्थामा वर्षलाई विट मार्दै गर्दा प्रदर्शनमा आएका यी दुई फिल्मले सुःखद् ब्यापार गर्ने आँकलन गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x