सिंहदरबारमा फुलेका फूलहरू

बैशाख २, २०७६

काठमाडौं –देशको प्रशासनिक केन्द्र सिंहदरबारमा आउने-जाने सबै मानिसमध्ये मन्त्रालयका दायाँबायाँ रहेका बगैचामा आँखा नडुलाउने कमै होलान् ।

नयाँ वर्षको उमंगसँगै फुलेका फूलहरु मन नलोभ्याउने कमै होलान् ।


ADVERTISEMENT

फोटोमा काठमाडौंको सिंहदरबारका मन्त्रालय वरिपरि देखिएका फूलहरु :-

 

 

 

 

बैशाख २, २०७६ मा प्रकाशित

गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस