राष्ट्रिय जागरण अभियानका लागि कांग्रेसले खटायो नेता, कुन जिल्लामा को ? [सूचीसहित]

बैशाख ६, २०७६

काठमाडौँ -वैशाख ११ गतेदेखि नेपाली कांग्रेसले शुरू गर्न लागेको राष्ट्रिय जागरण अभियानका लागि कांग्रेसले जिल्ला-जिल्लामा आफ्ना नेताहरू खटाएको छ । जागरण अभियानको पहिलो चरण वैशाख ११ गतेदेखि जेठ ११ गतेसम्म ७७ वटै जिल्लामा हुने र केन्द्रीय नेताहरु प्रत्येक जिल्लामा एक महिनासम्म बस्ने छन् ।

बीपी जयन्तीको अवसर पारेर शुरू हुने दोस्रो चरणको अभियान भने १५ दिनसम्म चल्नेछ ।


ADVERTISEMENT

तेस्रो चरणको अभियान १० दिनसम्म ७५३ वटै स्थानीय निकायमा हुने र १० दिनसम्म केन्द्रीय नेताहरु बस्ने जनाइएको छ ।

हेर्नुहोस् कुन जिल्लामा को ?

बैशाख ६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस