५४ जना सई इन्सपेक्टरमा बढुवा सिफारिस (नामावलीसहित)

बैशाख १०, २०७६

काठमाडौं– नेपाल प्रहरीका ५४ प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस भएका छन् । 

बढुवा समितिमो मंगलबार  बसेको बैठकले रिक्त रहेको इन्सपेक्टरको सो पदमा ५४ जनालाई बढुवा सिफारिस गरेको हो । 


ADVERTISEMENT

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद ४ नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सिफारिको पहिलो नम्बर सुरेश कुमार ठाकुर एक नम्बरमा परेका छन् भने ५४ औं नम्बरमा मुनेन्द्र थापा परेका छन् । 


 

बैशाख १०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार