सगरमथा इन्स्योरेन्स कम्पनीको ‘इन्स्योरेन्स डिजिटल’ सेवा शुरू

बैशाख १३, २०७६

काठमाडौं– सगरमथा इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स डिजिटल’ सेवा शुरू गरेको छ । कम्पनीले बुधवारदेखि उक्त सेवा शुरू गरेको हो । बुधवार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले उक्त जानकारी गराएको हो ।

बिमा समितिले जारी गरेको सम्पत्ति बिमा निर्देशिकाको निर्देशन अनुसार बिमालेखलाई डिजिटलाइजेसन गर्नु पर्ने व्यवस्थालाई ध्यानमा राखी बुधवारदेखि नै उक्त सेवा शुरू गरिएको सगरमथा इन्स्योरेन्सले जानकारी गराएको हो । 


ADVERTISEMENT

बैशाख १३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार